सेतिगण्डकी

आज बिहिवार पनि पोखरा उपमहानगरपालिकाको बिच भाग भएर बग्ने सेतिगण्डकी लगातार परेको बर्साले थेलिएर पोखरा रामघाट तालमा परिणत भएको छ । गण्डकी छेउका घरहरु डुबाउदै गरेको दृस्यहरु

तस्विर - सन्जय शाक्य/ पोखरान्युज
मुख्य समाचार
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरूको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)भोलि सरकारमा सहभागी हुने भएको छ ।
राष्ट्र्यि समाचार
मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।
काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।
१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।
लमजुङ, १२ भदौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण लमजुङको खुदी गाविसस्थित खुदी खोलामा आएको बाढीले एक घर बगाएको छ भने एकजना बेपत्ता छन् ।
काठमाण्डौं, १२ भदौ/मर्यादाक्रमको बिवाद टुंगिएपछि भोली एमालेका मन्त्रीहरुले सपथ लिने भएका छन ।
भत्कीसकेको र भत्किने क्रमजारी रहेको राधाकृष्ण सिग्देलले जानकारी दिए । त्यसैगरी कालिका गाविस वडा नम्बर एक स्थित गाईने डाँडामा रहेको डिलबहादुर विकको घर पनि भत्किएको छ ।
१२ भदौ,कपिलबस्तु/ कपिलबस्तुको सुदुर पश्चिम शिबपुर गाबिस-६, हलौडीया नजिक बुधबार साँझ अज्ञात समुहले गरेको गोली प्रहारबाट एक माओबादी कार्यकर्ताको मृत्यु..............
कालिकोट, १२ भदौ/ गत सातादेखि परेको अविरल बर्साका कारण पहिरो जाँदा कालिकोटका विभिन्न ठाउँका ८०० घरपरिवार विस्थापित भई अन्यत्र बस्न बाध्य भएका छन् ।
काठमाडौँ, १२ भदौ/ आर्थिक वर्ष२०६५-६६ को पहिलो साउन मसान्तसम्ममा रु. छ अर्ब ३१ करोड ८६ लाख निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
पोखरा समाचार
कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
पोखरा, १२ भदौ/श्रीलंकाको सिलोन उद्योग बाणिज्य संघका प्रतिनिधी चन्द्रारत्ना भिथाङ्गीले श्रीलंकामा हुने सम्मेलनबाट नेपाली उद्यमीहरुले सूचनाप्रविधी र खाद्य उत्पादनमा नयाँ सीप सिक्नसक्ने बताउनुभएको छ ।
पोखरा, १२ भाद्र/बालगृह सञ्जाल कास्कीले कोशी बाढीबाट पीडित १० बालबालिकालाई पुनस्थापना गर्ने घोषणा गरेको छ । सञ्जालले नेपाल सरकारलाई १० अनाथ बालबालिका छनौट गरिदिन ......
पोखरा, १२ भाद्र/नेपाल वन टेलिभिजनका आन्दोलनरत पत्रकारहरुको आन्दोलन प्रति नेपाल पत्रकार महासंघ कास्कीले ऐक्यवद्धता जनाएको छ ।
अन्तराष्ट्र्यि समाचार
सिङ्गापुर, १२ भदौ । दक्षिण पुर्वी एशियाली राष्ट्रहरुको संगठन -आसियान अष्ट्रेलिया र न्यूजिल्याण्डसँगको कर मुक्त ब्यापार सम्झौतामा पुगेको छ ।
कोलम्बो, १२ भदौ । पुर्वी श्रीलंकामा सैन्य तालिममा रहेका प्रशिक्षार्थीहरु विषाक्त खानाका कारण असक्त भएपछि उपचार्रार्थ अस्पतालमा भर्ना गरिएको श्रीलंकाली सेनाले आज जनाएको छ ।
१२ भदौ, बिहार/ भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सप्तकोशीको बाढीबाट भएको बिहारको क्षति राष्ट्रिय बिपत्ति भएको प्रतिक्रिया दिनुभएको छ ।
१२ भदौ,टोरोन्टो/ आफ्ना विगतका दिनहरु सम्झदै नेकपा माओवादीकी प्रखर नेत्री तथा सभासद हिसिला यमीले टोरोन्टोको खुलामञ्चमा नेपाली मेलामा उपस्थित ..............
खेल समाचार
१२ भदौ, बुटबल/ बुटवलमा जारी १६ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज दोश्रो क्वाटरफाईनल खेलमा साबिक बिजेता एनआईबी फ्रेण्ड्स क्लब र आयोजक रुपन्देही ११ भिड्दै छन् ।
एकराज गिरी/पोखरा, ११ भाद्र/रामेश्वरी माविले आफनो विजय यात्रा जारी राखेको छ । पोखरा रंगशालामा जारी कास्की जिल्ला विद्यालय स्तरीय शहिद भीसेन दाहाल स्मृति रनिङ् कप फुटवल प्रतियोगिताको बुधवार सम्पन्न पहिलो प्रि क्वाटर फाइनल खेलमा .....
पोखरा, ११ भदौ/पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको पाहुना टोली हैरान्स क्लब दमौली बुधबार पराजित हुदैं २१ औं क्लबस्तरीय आमन्त्रण नकाउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।