फ्रायांकर्फट, २२ पुस । जर्मनीको विलासी कार निर्माता पोर्से सबैभन्दा ठूलो यूरोपेली कार कम्पनी भक्सवागनलाई आफूमा गाभेको छ । पोर्से सोमबार बेलुकी यो कम्पनी ५० प्रतिशत भन्दा बढी शेयर किनेको थियो ।
लमजुङ, २२ पुस । लमजुङ जिल्लाको तार्कु गाउँ विकास समितिका बासिन्दाले ऋण काढेर आफ्नो गाउँमा सडक निर्माण गरी मोटर पुर्याएका छन् । सदरमुकाम तथा देशका अन्य भाग जान र र्फकन असुविधा भएपछि रु.१७ लाख ऋण खोजेर गाउँलेहरूले सो बाटो निर्माण गरेका हुन् ।
बागलुङ, २२ पुस । काडेबाँसबाट बागलुङ जिल्लाको सदरमुकामतर्फ आइरहेको ग.१त ११७० नं.को टयाक्टर मल्म गाविसको भीमसेन ढुङ्गामा आज बिहान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...