१ डिसेम्बर, २००८
संयुक्त जनतान्त्रिकद्वारा युद्ध बिरामको घोषणा
पोखरान्युज डट कम डट एन्पी
जनकपुरधाम

 १६ मंसिर, जनकपुरधाम/ तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले युद्ध विराम घोषणा गरेको छ । मोर्चाद्वारा आज सरकारलाई पठाईएको पत्रमा वार्ताको लागि सकरात्मक वातावरण तयार गर्न युद्ध बिराम घोषणा गरिएको उल्लेख छ । त्यसैगरी आपसी समझदारीवाट वार्ताको मीति र स्थान तय गर्न आग्रह गर्दै मोर्चाले पक्राउ परेका कार्यकर्तालाई तत्काल मुक्त गर्न, तथा मोर्चाका कार्यकर्तालाई धरपकड र ज्यादती नगर्न सरकारलाई सचेत पारिएको छ । सरकारसगको अनौपचारिक वार्तामा यसअघि मोर्चाका नेताहरु सहभागि भईसकेका छन ।
 


Post your comments here
समाचार
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.
२२ पुस,काठमाडौं/ नेपालमा एचआइभी एड्ससम्बन्धी दक्षिण एसियाली सद्भावना राजदूत भारतीय अभिनेत्री शबाना आजमी र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलबार बिहान स्वास्थ्य..
काठमाडौं, २२ पुस/ निर्वाचन आयोगले संविधानसभाका रिक्त ६ स्थानमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले मंगलबार उप प्रधान तथा गृहमन्त्री वामदेव...
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...