१८ नोभेम्बर, २००८
इराकबाट अमेरिकी सेना फिर्ता गरिने
पोखरान्युज डट कम डट एन्पी
वासिङटन

३ मङ्सिर,वासिङटन/ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराका ओवामाले इराकबाट आफना सेना फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति ओवामाले अफगानिस्तानमा भने अमेरिकी सेनाको उपस्थिति अझै बलियो बनाउने बताउनुभयो।
 


Post your comments here
समाचार
बाबियाचौर -म्याग्दी, २२ पुस/ म्याग्दी जिल्लाको सिङ्गा गाविसमा पर्ने सुर्केमेला र वास्कुनाका बासिन्दाको लागि फलफूल र बेमौसमी तरकारीखेती मुख्य आयस्रोत बनेको छ । त्यस क्षेत्रमा..
मङ्गलबारे -इलाम, २२ पुस/ लोडसेडिङले देश नै डुब्न लागिरहेको बेला इलामको पश्चिमी एक विकट गाविसका स्थानीयवासी रातभर उज्यालोमा नै बिताउँछन् । स्थानीय प्रयासमा इभाङ्ग गाविसका...
तनहुँ, २२ पुस/ जिल्ला कारागार तनहुँका कैदीहरूले बनाएको मुढाबाट राम्रो बजार पाउन थालेपछि उनीहरू उत्साहित भएका छन् । पचास जनाले दैनिक ४०/४५ वटा मुढा बनाउँदा पनि मागअनुरूपको..
रामेछाप, २२ पुस/ रामेछाप अल्पसङ्ख्यक जातिको रूपमा चिनिने हायू जातिलाई सरकारले यस वर्षाट मासिक प्रतिव्यक्ति रु. एक हजार दिने कार्यक्रम ल्याएपछि जिल्ला प्रशासन कार्यालय....
वीरेन्द्रनगर, २२ पुस/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाल विवाह गराएको आरोपमा यहाँ छ जनालाई पक्राउ गरेको छ । गत मङ्सिर २६ मा लाटीकोइली-८ बुदबुदीकी १४ बर्षिय बालिका...
काठमाडौं, पुस २२ / लगातार नौंपटक अवरूद्ध संसद् बैठक सुरू गर्न सत्तारूढ र प्रतिपक्ष दलबीच मंगलबार बिहान बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले यो बैठक बसिरहेको छ।