२० नोभेम्बर, २००८
सोमाली समुद्री डाँकाहरुले हङ्गकङ्गको एक कार्गो जहाजलाई अपहरण
पोखरान्युज डट कम डट एन्पी
नैरोबी

नैरोबी,  ५ मङ्सिर/ यमन तट नजिक एडेन खाडीमा सोमाली समुद्री डाँकाहरुले हङ्गकङ्गको एक कार्गो जहाजलाई अपहरण गरी लगेका छन् । डेलाइट नामको सो पानी जहाज २६ हजार टन गहुँ बोकेर इरानको बन्दार अब्बास बन्दरगाह पुग्दै थियो । जहाजका चालकहरु र सामानहरु कस्तो हालतमा छन् भन्ने प्रष्ट भएको छैन । पूर्वी अफ्रीकाको सीफेयर्रस एसिस्टेन्स प्रोग्रामका एक अधिकारी एन्डू मवानगुराका अनुसार हङ्कङ्गको झण्डा फहराइएको उक्त जहाज इस्लामिक रिपब्लिक अफ इरान सिपिङ लाइन्सले सञ्चालन गर्दै आएको हो ।


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.