२४ नोभेम्बर, २००८
मानिसजस्तै माछाले पनि लोकतान्त्रिक प्रक्रियाबाट नेता छनोट
पोखरान्युज डट कम डट एन्पी
पोखरा

९ मङ्सिर,पोखरा / मानिसजस्तै माछाले पनि लोकतान्त्रिमा आस्था राखेको सुन्दा जो कोहीलाई अपत्यारिलो लाग्न सक्छ। माछाको एउटा प्रजातिमा यो प्रचलन कायम रहेको अध्ययनले देखाएको छ। ती प्रजातिका माछाले आफ्नो नेता मात्रै छनोट गर्दैन चुनावमा लोकतान्त्रिक प्रक्रियाको अनुसरणसमेत गर्ने गरेको करेन्ट बायलोजी को नोभेम्बर अंकमा प्रकाशित रिपोर्टमा छ। नेताको छनोट गुणको आधारमा गरिन्छ भनिएको छ। धेरै पटक सर्वसम्मतिबाट नेताको छनोट समेत गरिन्छ। सिड्नीका शोधकर्ताले स्टिकलब्याक फिस दुबलो पातलो माछाको तुलनामा मोटोलाई प्राथमिकता दिइन्छ। स्टिकलब्यालक फिसले आफ्नो नेताको छनोट उसको आकार, स्वास्थ्इलगायतका गुणलाई आधार बनाएर गर्छन्।

सिड्नी युनिभर्सिटीका प्रमुख वैज्ञानिक एसले वार्डले भने, समूहको आकार बढ्दै गएपछि सर्वसम्मतिबाट नेताको छनोट गरिन्छ। विश्वविद्यालयका डेभिड सन्पटरका अनुसार केही माछा एउटालाई आफ्नो नेता छानेर त्यसको पछि हिड्ने गर्छ। नेता बन्न दुई तीन माछाले उम्मेदवारी दिए सबैभन्दा बढी संख्या रहेको समूहको नेतृत्व गर्नेलाई समर्थन गरिन्छ- उनले भने। स्रोतहरु


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.