२४ अगष्ट, २००८
तिलोत्तमा गोल्डकपको तयारी पूरा
पोखरान्युज डट कम डट एन्पी
पोखरा

खस्यौली -रुपन्देही, ८ भदौ । रुपन्देही फुटवल सङ्घको आयोजना तथा बुटवल नगरपालिकाको प्रायोजनमा मङ्गलबारदेखि सुरु हुने १६ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । उक्त प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित मोफसलका प्रतिष्ठित क्लब र भारत तथा भुटानको एक-एक क्लब गरी ११ क्लबको सहभागिता रहने छ । सानमिगल बियरको सह-प्रायोजन रहेको गोल्डकप भदौ २१ सम्म चल्नेछ । राजधानी बाहिरको र्सवाधिक धनराशिसहितको गोल्डकपको उद्घाटनमा आयोजक रुपन्देही ११ र सहारा क्लब पोखरा भिड्ने छन् ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...