२६ अगष्ट, २००८
तेस्रो विद्यालयस्तरीय रनिङ्ग कपमा सोसियलले दाबीदारी प्रस्तुत
एकराज गिरी/पोखरान्युज डट कम डट एन्पी
पोखरा

एकराज गिरी/पोखरा, १० भदौ/दुई ओटा राष्टिय प्रतियोगिताको उपाधिमाथि कब्जा जमाइसकेको सोसीयल पब्लिक स्कुलले नेपाल आर्दश स्कुललाई पराजित गदै प्रतियोगिताको दाबेदारी प्रस्तुत गरेको छ । मंगलबारको विजयी सँगससगैँ प्रतियोगिताको प्रि क्वाटर फाइनलको यात्रा तय गरेको सोसियलले नेपाल आदर्शलाई २ गोल का बिरुद्ध ४ गोलको अन्तरले पराजित गरेको थियो ।

सोसीयलका लागि सुनिल विकले २ गोलको योगदा दिदा नरेश सेरचन र विक्की गुरुले पनि एक एक गोल गरेका थिए ।खेलको सफल म्यान अफदी म्याचको उपाधि सोसिएलकै राजकुमार परियार भए । सहारा क्लव पोखराको आयोजनामा संचालन भईरहेको कास्की जिल्लाब्यापी तेस्रो विद्यालय स्तरिय शहिद भीमसेन दाहाल स्मृति रनिङ्ग कप फुटवल अर्न्तगत मंगलबार सोसियलसँगसँगै अन्य ६ टिम प्रिक्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन ।

दोस्रो खेलमा एस ओएस हमर्नमाइनरले पोखरा एकोडेमीलाई १, ० शुन्यले पराजित गदै प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । एसो एसका लागि सफल म्यान अफदी म्याच लामिछानेले गरेको एक मात्र गोल प्रि क्वाटर प्रवेशको लागि निणायक भएको थियो । तेस्रो खेलमा कुमुदिनि होम्सले लक्ष्मी आदर्श स्कुललाई ४, १ को फराकिलो गोल अन्तरले पराजित गदै कुमुदिनिले प्रि क्वाटरको फाइनल प्रवेश गरेको छ । सफल म्यान अफदी म्याच त्रिमुर्ती लम्सालले २ गोलको योगदान दिदा सोनाम थापा अनुरप गुरु ले एक एक गोल थपेका थिए ।

चौथो खेलमा साइनिग स्टार स्कुललाई १ का बिरुद्ध २ गोलले पराजित गदै विद्यानिकेतन स्कुल विजयी भएको छ । विद्यानिकेतन प्रि क्वाटर प्रवेशका लागी सफल म्यान अफदी म्याच स्मीत गुरु र सुवास गुरुले एक एक गोल गरेका थिए । पाचौ खेलमा बालोदय स्कुललाई १ का बिरुद्ध २ गोलले पराजित गदै द मुनलाइट स्कुल विजयी भएको छ । मुनलाइटको प्रि क्वाटर फाइनल प्रवेशका लागी विधान कार्की र सविन बस्नेतले एक एक गोलको योगदान दिए । खेलको सफल म्यान अफदी म्याचको उपाधि बालोदय स्कुलका सुनिल विक भए ।

छैटौ खेलमा शिशुनिकेत स्कुललाई १ का बिरुद्ध २ गोलले पराजित गदै मेरीगोल्ड स्कुल प्रि क्वाटर फाइनल प्रवेश गरेको छ । मेरिगोल्डको जितका लागी राजु थापा र रवि गुरुले गोल गरेका थिए भने खेलको सफल म्यान अफदी म्याच शिशुनिकेतनका दिनेश गुरुग भए । सातौ खेलमा रत्न ज्योति स्कुललाई ० का बिरुद्ध २ गोलले पराजित गदै प्रि क्वाटर फाइनलको यात्रा सुनिश्चित पारेको छ । खेलको म्यान अफद म्याच रत्न ज्योतिका समीर श्रेष्ठ भए । बुधबार प्रतियोगिताका सात खेल सम्पन्न हुने प्रतियोगिता संयोजक हरिराम गुरुगले जानकारी दिनु भयो ।
 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...