३० नोभेम्बर, २००८
आजदेखि चितवनमा अन्तर्राष्ट्रिय हात्तिपोलो प्रतियोगिता
पोखरान्युज डट कम डट एन्पी
चितवन

१५ मंसिर, चितवन/ विश्वमा नेपालमा मात्र आयोजना हुने हात्तीपोलो खेलको २७ औ अन्तरराष्ट्रिय प्रतियोगिताको छनौट चरणको खेल आजदेखि चितवनको मेघौलीमा सुरु हुँदैछ । टाईगरटप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष मेघौलीस्थित हवाई मैदानमा हुने तियोगिता अन्तर्गत आज छनौट चरणका खेलहरु हुदैछन । प्रतियोगितामा नेपालका तीन र अमेरिका, बेलायत, सिङ्गापुरलगायतका देशबाट आठ टोलीको प्रतिस्पर्धा रहनेछ ।

दुईवटा समूह बनाई हात्तीमाथी चढेर खेलिने खेलको औपचारिक उद्घाटन भने भोली एक समारोहका विच गरिने आयोजक टाईगर टप्स जङ्गल लजका महाप्रबन्धक यादव वान्तवाले जानकारी दिनुभयो । अत्यन्त रोमाञ्चक प्रतियोगिता हात्तिपोलोको आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ ।


Post your comments here
समाचार
पोखरा, २१ पुस/कास्की जिल्ला फुटबल संघका पदाधिकारीहरुले अखिल नेपाल फुटबल संघको विधान संशोधन गरी स्थानीय क्लबहरुलाई केन्द्रको क्लबसरह अधिकार दिनुपर्ने सुभाव दिएका छन् ।
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...