राष्ट्र्यि समाचार   अभिलेखालय
१ डिसेम्बर, २००८
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१ डिसेम्बर, २००८
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
१ डिसेम्बर, २००८
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१ डिसेम्बर, २००८
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...
१ डिसेम्बर, २००८
 १६ मंसिर, जनकपुरधाम/ तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले युद्ध विराम घोषणा गरेको छ । मोर्चाद्वारा आज सरकारलाई पठाईएको पत्रमा वार्ताको लागि सकरात्मक ....
१ डिसेम्बर, २००८
१६ मंसिर, काठमाण्डौं/ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्तिम लडाईको लागि प्रजातान्त्रिक शक्तिहरुलाई एक हुन आह्वान गर्नुभएको छ । उहाले त्यस्तो लडाइ प्रजातन्त्रको रक्षार्थ हुनेपनि प्रष्ट पार्नुभयो ।
१ डिसेम्बर, २००८
काठमाडौँ, १६ मङ्सिर/ सत्ता साझेदार प्रमुख तीन राजनीतिक दल नेकपा -माओवादी नेकपा -एमाले र मधेसी जनाधिकार फोरमका शिर्ष नेतृत्वको आज बसेको बैठकले आगामी दिनमा राज्य .....
१ डिसेम्बर, २००८
गौर, १६ मङ्सिर/ अज्ञात समूहले गए राति करिब सात बजे डयुटीमा रहेका सुरक्षा जवानलाई लक्षित गरी गराएको बम विस्फोटबाट एक सुरक्षाकर्मी सख्त घाइते भएको छ । तीन-चार जनाको समूहमा ...
१ डिसेम्बर, २००८
१६ मङ्सिर,म्याग्दी/ नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले जस्को सरकार आएपनि चमत्कारीक रुपमा उसले परिबर्तत ल्याउन नसक्ने बताउदै नयाँ नेपाल बनाउको लागि नेपाली युवाहरु...
१ डिसेम्बर, २००८
१६ मंसिर, काठमाण्डौ/ सरकारले हालै भएका दुइवटा हत्याकाण्डाबारे छानविन गर्न छुट्टा-छुट्टै उच्चस्तरीय छानविन आयोग गठन गरेको छ । धादिङको मलेखुबाट अपहरण गरी हत्या गरिएको ....
१ डिसेम्बर, २००८
१६ मंसिर, काठमाण्डौ/ आज डिसेम्बर एक अर्थात बिसौं विश्व एड्स दिबस, एड्सविरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । नेपालमा पनि आज विहानैदेखि विभिन्न ....
१ डिसेम्बर, २००८
काठमाडौँ, १६ मङ्सिर/ नेपाल उद्योग वाणिज्य महासङ्घ र ट्रेड युनियन महासङ्घहरूबीच हिजो यहाँ उद्योग/प्रतिष्ठानका कामदार कर्मचारीका लागि नयाँ तहगत तलब र भत्ता कायम गर्ने सहमति भएको छ ।
१ डिसेम्बर, २००८
पर्सा,१६ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय, पर्साबाट  खटिएको अपराध नियन्त्रण तथा अनुसन्धान टोलीले जनतान्त्रिक तर्राई मुक्तिमोर्चा -ज्वालासिंह) समूह निकट विद्यार्थी सङ्गठन तर्राई जनतान्त्रिक...
१ डिसेम्बर, २००८
इटहरी, १६ मङ्सिर/ भारतीय आपराधिक गिरोहद्वारा मङ्सिर ९ गते सुनसरी जिल्लाको देवानगञ्ज गाविस, वडा नं. ३ स्थित आफ्नै घरबाट अपहरणमा परेका पाँच बर्षिय बालक रामचन्द्र मेहतालाई....
१ डिसेम्बर, २००८
परासी, १६ मङ्सिर/ न्वलपरासी जिल्लाको सरावल गाविस, वडा नं. ३ स्थित हरेराम तेलीको घरमा हातहतियारसहित लुटपाट गर्न आएका लुटेरामध्येका दुइ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
३० नोभेम्बर, २००८
१५ मंसिर, नेपालगंज/ सरकारले वार्ताको लागि सकारात्मक भएका समुहहरुसँग नियमित सम्र्पक भइरहेको बताईरहेको वेला जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका अध्यक्ष ज्वाला.....
३० नोभेम्बर, २००८
१५ मङ्सिर,काठमाडौं/ अर्थमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न दल सम्लग्न गठबन्धन सरकारमा काम गर्न अप्ठ्यारो भएको बताउनुभएको छ। सरकारको नेतृत्व गरिरहेको माओवादी नेतासमेत रहनु....
३० नोभेम्बर, २००८
१५ मङ्सिर,काठमाडौं/ पत्रकार जगत जोशीको हत्याको विरोधमा आइतबार कैलालीको धनगढी बजार बन्द गरिएको छ। माओवादी निकट संगठन तथा पत्रकारहरुले दोषीमाथि कारबाही तथा पीडित....
३० नोभेम्बर, २००८
तुलसीपुर -दाङ,१५ मङ्सिर/ दाङ जिल्लामा एक हजार ४१४ जना क्षयरोगी रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय क्षयरोग दिवसको अवसर पारेर राष्ट्रिय क्षयरोग केन्द्र दाङले गरेको अन्तरक्रिया....
३० नोभेम्बर, २००८
खजुरा -बाँके,१५ मङ्सिर/ जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह समूहका केन्द्रिय अध्यक्ष नागेन्द्र पासवान -ज्वाला सिंहले सररकारले आफ्नो न्यूनतम् चार वटा र्सत पूरा नगरेसम्म वार्तामा ....
३० नोभेम्बर, २००८
१५ मङ्सिर,भद्रपुर/ पूर्व-पश्चिम राजमार्गको झापाखण्डको चारआलीमा एक यात्रुवाहक बसबाट सशस्त्र प्रहरीका सीमा सुरक्षा बल, चन्द्रगढीको गस्ती टोलीले शनिबार लाखौँ मूल्यका कपडा र विभिन्न ...
३० नोभेम्बर, २००८
१५ मंसिर, बिराटनगर/ स्वायत्त लिम्बुवान राज्यको माग गर्दै संघीय लिम्बुबान राज्यपरिषदले आह्वान गरेको दुइ हडतालका कारण पूर्वका नौ जिल्लाको जनजीवन ठप्प भएको छ ।
३० नोभेम्बर, २००८
 १५ मङ्सिर,जनकपुर/ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीमाथि शनिबार ७ बजे हतियारधारी समूहले संकटमोचन मन्दिरनजिक फायरिङ गरेको छ। प्रहरीमाथि फायरिङ गर्ने एक ....
३० नोभेम्बर, २००८
१५ मङ्सिर,हेटौंडा/ जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतमा रहेका तीन बालकलाई शनिबार उद्धार गरिएको छ। टेलिफोन तार चोरेको अभियोगमा हिरासतमा राखिएका बैतडी दुगास्थान गाविस-९ का....
३० नोभेम्बर, २००८
१५ मङ्सिर,काठमाडौं/ बेपत्ता भएको १२ दिनपछि हत्या गरिएका ताहाचलनिवासी दुइ विद्यँर्थीको शनिबार दाहसंस्कार गरिएको छ। सरकार र नागरिक संर्घष समितिबीच शुक्रबार पाँचबुँदे सहमति....
३० नोभेम्बर, २००८
१५ मंसिर, हेटौडा/ बिगत तीन दिनदेखि बन्द रहेका हेटौंडाका उद्योग खुलाउन अहिले उद्योगी ब्यवसायी र मजदुर प्रतिनिधिबिच वार्ता भइरहेको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र जारी वार्तामा .....
३० नोभेम्बर, २००८
काठमाडौँ, १४ मङ्सिर । सरकारले आफ्नो कार्यकालको १०० दिनमा भए गरेका कामप्रति सन्तोष व्यक्त गर्दै मुख्यमुख्य कार्यहरूको विवरण तथा उपलब्धि र्सार्वजनिक गरेको छ ।
३० नोभेम्बर, २००८
दमौली, १४ मङ्सिर । लामो खडेरीका कारण तनहुँ जिल्लाका विभिन्न ठाउँमा लगाइएका हिउँदेबाली डढेर सखाप भएको छ ।
२९ नोभेम्बर, २००८
खजुरा (बाँके), १४ मङ्सिर । अखिल तर्राई मुक्ति मोर्चाले बाँकेको कम्दी गाविस वडा नं. ९ जबदहवास्थित रहेको शरद समसेर राणाको पुरानो घरमा गएराति बम विस्फोट गराएको छ ।
२९ नोभेम्बर, २००८
काठमाडाँै, १४ मङ्सिर । नेपाल भ्रमणमा रहनुभएका डेनमार्कका विदेश मामिलासम्बन्धी मन्त्री पर स्टिग मोलरले प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' सँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।
 1 2 3 4 >  Last ›