राष्ट्र्यि समाचार   अभिलेखालय
६ जनवरी, २००९
२२ पुष, काठमाडौं/ सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजिवी पत्रकार नियमावली लागू गरिने जानकारी दिनु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले मंगलबार...
६ जनवरी, २००९
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
६ जनवरी, २००९
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
६ जनवरी, २००९
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...
६ जनवरी, २००९
बाबियाचौर -म्याग्दी, २२ पुस/ म्याग्दी जिल्लाको सिङ्गा गाविसमा पर्ने सुर्केमेला र वास्कुनाका बासिन्दाको लागि फलफूल र बेमौसमी तरकारीखेती मुख्य आयस्रोत बनेको छ । त्यस क्षेत्रमा..
६ जनवरी, २००९
मङ्गलबारे -इलाम, २२ पुस/ लोडसेडिङले देश नै डुब्न लागिरहेको बेला इलामको पश्चिमी एक विकट गाविसका स्थानीयवासी रातभर उज्यालोमा नै बिताउँछन् । स्थानीय प्रयासमा इभाङ्ग गाविसका...
६ जनवरी, २००९
तनहुँ, २२ पुस/ जिल्ला कारागार तनहुँका कैदीहरूले बनाएको मुढाबाट राम्रो बजार पाउन थालेपछि उनीहरू उत्साहित भएका छन् । पचास जनाले दैनिक ४०/४५ वटा मुढा बनाउँदा पनि मागअनुरूपको..
६ जनवरी, २००९
रामेछाप, २२ पुस/ रामेछाप अल्पसङ्ख्यक जातिको रूपमा चिनिने हायू जातिलाई सरकारले यस वर्षाट मासिक प्रतिव्यक्ति रु. एक हजार दिने कार्यक्रम ल्याएपछि जिल्ला प्रशासन कार्यालय....
६ जनवरी, २००९
वीरेन्द्रनगर, २२ पुस/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाल विवाह गराएको आरोपमा यहाँ छ जनालाई पक्राउ गरेको छ । गत मङ्सिर २६ मा लाटीकोइली-८ बुदबुदीकी १४ बर्षिय बालिका...
६ जनवरी, २००९
काठमाडौं, पुस २२ / लगातार नौंपटक अवरूद्ध संसद् बैठक सुरू गर्न सत्तारूढ र प्रतिपक्ष दलबीच मंगलबार बिहान बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले यो बैठक बसिरहेको छ।
५ जनवरी, २००९
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
५ जनवरी, २००९
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
५ जनवरी, २००९
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
५ जनवरी, २००९
२१ पुष,काठमाडौं/ भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवले पशुपतिनाथमा भएको पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राजधानीमा आयोजित बोल्दै उनले पशुपति..
५ जनवरी, २००९
२१ पुष,काठमाडौं/ नेपाल भ्रमणमा आएको भारतीय समाजवादी दलको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गरेको छ ।
५ जनवरी, २००९
सिन्धुलीमाढी,२१ पुस/ अज्ञात समूहले आइतबार राति सिन्धुली सदरमुकामस्थित राष्ट्रिय बाणिज्य बैङ्कका सुरक्षागार्डको हत्या गरी ३८ लाख रुपैयाँ लुटेको छ । र्सलाही घर भई सो बैङ्कमा कार्यरत..
५ जनवरी, २००९
काठमाडौं, २१ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादव र महासचिव अमरसिंहले आज प्रधानमन्त्री निवास...
५ जनवरी, २००९
गजुरी, -धादिङ २१ पुस/ देशमा विद्यमान हत्या, हिंसा र अशान्तिको अन्त्यको कामना गर्दै धादिङको सेमजोङमा रहेका बौद्धमार्गीहरुले बौद्ध गुम्बा तथा मूर्ति निर्माण कार्य सुरु गरेका छन् ।
५ जनवरी, २००९
२१ पुष, काठमाडौं/ पुजारी नियुक्ति प्रकरणका विरुद्ध आइतबार निस्किएको पशुपति क्षेत्रमा भण्डारीहरूको जुलुसमा माओवादी भ्रातृ संगठन वाईसीएलले आक्रमण गर्दा पत्रकारसहित १० भण्डारी...
५ जनवरी, २००९
२१ पुष, लौकही/ सप्तकोशीको नदीमा हिजो बिहान डुङगा पल्टिदा हराईरहेको मध्ये थप ३ जनाको शब भारतको बीरपुर क्षेत्रमा बिहान फेला परेको छ । यो सँगै डुंगा दुर्घटनामा मर्नेको सख्या ५ पुगेको छ ।
५ जनवरी, २००९
२१ पुस, चितवन/ रक्षामन्त्री रामबहादुर थापा बादलले प्रधानसेनापति रुक्माङगद कटवालले संविधानविपति अभिब्यक्ति दिंदै हिडेको भन्दै उनीबिरुद्ध कारवाही हुने चेतावनी दिनुभएको छ ।
५ जनवरी, २००९
२१ पुष,काठमाडौं/ हिन्दू धर्मावलम्बीहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर घटनाले मुलुकमा तनाव सिर्जना गरिरहेका बेला भारतका दुइ वरिष्ठ नेता आइतबार दिउँसो काठमाडौं आइपुगेका छन्।
५ जनवरी, २००९
२१ पुष,नुवाकोट/ प्रधानसेनापति रुक्मांगद कटवालले नेपाली सेनालाई विभिन्न बहानामा विवादित बनाउने प्रयास भइरहेको बताउनुभएको छ। कटवालले नेपाली जनताको विश्वास जितेको नेपाली...
५ जनवरी, २००९
बैतडी, २१ पुस/ जिल्लाको दशरथ चन्द नगरपालिकाको शेरानजिक दुइजनाको शव फेला परेको छ । दशरथ चन्द नगरपालिका-६ कोइरेली घर भएकी ४० बर्षिय पशुपति पेला र १४ बर्षिय शान्ति पेलाको..
५ जनवरी, २००९
लहान, २१ पुस/ अवैध रूपमा नेपालबाट भारततर्फचोरीनिकासी गरिरहेको अवस्थामा सिरहाको ढाडीस्थित सुरक्षा फौजले १८९ वटा गाईगोरुसहित छ जनालाई पक्राउ गरेको छ । ढाडीस्थित सुरक्षा..
५ जनवरी, २००९
२१ पुस,काठमाण्डौ/ सदस्यहरुवीचको आपसी विवादका कारण चारमहिनादेखि वस्न नसकेको न्यायपरिषदको वैठक आज अपरान्ह वस्दैछ । न्यायपरिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश केदारप्रसाद..
५ जनवरी, २००९
इटहरी, २१ पुस/ सशस्त्र प्रहरी सुरक्षा बल, बेसक्याम्पस दहुवीले हिजो राति हाते ग्रिनेट, कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग गरिने ६ थान गोलीसहित विभिन्न आपराधिक कार्यालयमा संलग्न..
५ जनवरी, २००९
बाबियाचौर -म्याग्दी, २१ पुस/ म्याग्दीको पिप्ले गाउँ विकास समितिमा रहेको ज्ञानोदय निमाविमा जिल्लामै पहिलोपटक दृष्टिविहीन कक्षा सञ्चालन गरिएको छ । गत महिनादेखि विद्यालयको प्रयासमा..
५ जनवरी, २००९
२१ पुस, काठमाण्डौ/ हतियारधारी लुटेराहरुको समुहले आज बिहान सिन्धुलीस्थित राष्ट्रिय बाणिज्य बैंकको साखाबाट ३८ लाख लुटेको छ । बैंकमा रहेको चालिस लाख रुपैयाँमध्ये दुईलाख बैंकको छेउमा..
५ जनवरी, २००९
काठमाडौँ, २० पुस । सँस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किराँतीले पशुपतिनाथ मन्दिरमा पुराना पूजारीबाट पूजा गराउने भन्ने सर्वोच्च अदालतले लिएको अन्तरिम आदेश पालना गरिने बताउनुभएको छ ।
 1 2 3 4 5 >  Last ›