राष्ट्र्यि समाचार   अभिलेखालय
४ जनवरी, २००९
विराटनगर, २० पुस/ श्रमजीवी ऐन लागू गर्ने सर्न्दर्भमा सरकारले बनाएको न्यूनतम परिश्रमिक निर्धारण समिति- २०६४ ले हिजो यहाँ सञ्चारगृह एवम् श्रमजीवी पत्रकारहरूसँग छुट्टाछुट्टै छलफल गर्‍यो ।
३ जनवरी, २००९
म्याग्दी, १९ पुस । म्याग्दी जिल्लाको पहिलो सामुदायिक रेडियो म्याग्दी एफ.एम. १०४.४ मेगाहर्ज ले आजदेखि आफ्नो प्रसारण सुरु गरेको छ ।
३ जनवरी, २००९
सुन्दरीजल, १९ पुस । दैनिक १२ घण्टा लोडसेडिङ हुने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजलबाट उत्पादन गर्ने पानीमा पनि आधा कमी आएको छ ।
३ जनवरी, २००९
बाबियाचौर (म्याग्दी), १९ पुस । मुस्ताङको जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयले सङ्कटकालको समयमा ब्यारेक वरपर राखेको माइन र बाटोमा लगाएको काँढेतार नहटाउँदा स्थानीयवासी समस्यामा परेका छन् ।
३ जनवरी, २००९
र्सलाही, १९ पुस । सरकारले गाविसको अनुदान रकममा वृद्धि गरेपछि र्सलाहीका सबै गाविसमा धम्कीपूर्ण रूपमा चन्दा रकमको माग बढेको छ । बजेट बढेकै कारण यहाँस्थित भूमिगत सशस्त्र समूहले गाविस सचिवहरूसँग ठूलो रकम चन्दा माग गरेको बताइएको छ ।
३ जनवरी, २००९
काठमाडौँ, १९ पुस । नेपाल अर्बुद रोग निवारण संस्थाले सन् २०२० सम्ममा नेपाललाई सूर्तीमुक्त देश बनाउन सबैसँग आग्रह गरेको छ ।
३ जनवरी, २००९
विराटनगर, १९ पुस । मोरङ ऋण तथा बचत सहकारी संस्थाको एम्बुलेन्स हिजो बेलुकी मोरङ जिल्लाको वयरवन गाविस- ९ स्थित महेन्द्र राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एम्बुलेन्स चालकसहित ६ जना घाइते भएका छन् ।
३ जनवरी, २००९
गजुरी, (धादिङ) १९ पुस । धादिङको बैरेनी र कल्लेरी गाविसलाई जोड्ने त्रिसुली नदीमाथि पुल नहुँदा त्यहाँका बासिन्दा तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
३ जनवरी, २००९
परासी, १९ पुस । नवलपरासीको परासीस्थित रामग्राम नगरपालिकाको दमकल प्रयोगविहीन भएपछि जिल्लावासी समस्यामा परेका छन् ।
३ जनवरी, २००९
भीमफेदी, १९ पुस । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाले तर्राई जिल्लामा प्रकोप रूपमा फैलिने औलो र कालाजार रोग नियन्त्रणका लागि प्रयोग गरिने औषधिको प्रभावकारिता पक्षमा थप अनुसन्धान गर्ने कार्यमा तीव्रता ल्याएको छ ।
३ जनवरी, २००९
बाबियाचौर (म्याग्दी), १९ पुस । विश्वमै दुर्लभ मानिएको शाल्रि्राम शिला कानुनको अभावमा संरक्षण हुन नसक्दा निकासी हुने क्रम तीव्र रूपमा बढिरहेको छ ।
३ जनवरी, २००९
वीरेन्द्रनगर, १९ पुस । सुर्खेतमा सुरक्षित गर्भपतन गर्ने महिलाहरुको सङ्ख्यामा वृद्धि भएको छ । सामाजिक प्रतिष्ठाका कारण घरमै असुरक्षित गर्भपतन गराउँदा यहा“का गर्भवती महिलाहरूले जोखिमको सामना गर्नु परेपछि सुरक्षित गर्भपतन गराउने महिलाहरुको सङ्ख्यामा वृद्धि भएको हो ।
३ जनवरी, २००९
मङ्गलबारे (इलाम), १९ पुस । सरकारले पहिलो पटक परीक्षाका रूपमा सञ्चालन गरेको साना जलविद्युत आयोजना अलपत्र परेको छ । पूर्वी इलामको पशुपतिनगर-६ मेलेहबाटैमा प्राधिकरणको १६ रोपनी जग्गामा फैलिएको गोर्खेको मयूँखोलाबाट उत्पादत सो आयोजना २०५७ साल चैतदेखि बन्द रहेको छ ।
३ जनवरी, २००९
बाबियाचौर (म्याग्दी), १९ पुस । कुनै समय बालीनाली उब्जाउमा अभिशाप ठानिएको वनमारा झारबाट ब्रिकेट उत्पादन हुन थालेपछि अहिले ग्रामीण महिलाहरू यसको खोजीमा वन/वन डुल्न थालेका छन् ।
३ जनवरी, २००९
दमौली, १९ पुस । तनहुँ जिल्लाभित्र ११७ बालबालिका एचआइभी/एड्सबाट सङ्क्रमित रहेका छन् । तीमध्ये ६१ बालक र ५६ बालिका एचआइभी/एड्सबाट सङ्क्रमित रहेको बताइएको छ ।
२ जनवरी, २००९
१८ पुष, वुटबल/ नवलपरासीको त्रिवेणी सुस्ता गाबिस वडा नम्बर ३ स्थित नारायणी नदीमा डुंगा पल्टिदा तीन जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाका अनुसार घाँस काटेर र्फकदै गरेका त्रिवेणी
२ जनवरी, २००९
१८ पुष, दमक/ प्रधानमन्त्री प्रचण्डले बन्द हड्ताललाई सँधैको लागि बन्द गर्न आग्रह गर्नुभएको छ । पूर्बान्चलस्तरीय औद्योगिक तथा कृषि मेलाको आज दमकमा उदघाटन गर्दै उहाँले मुलुकमा औद्योगिक...
२ जनवरी, २००९
१८ पुष,काठमाडौं/ पशुपतिनाथको मन्दिरमा बिहीबार दिउँसो ४:२५ बजे कडा सुरक्षाका बीच नेपाली वैदिक पुजारी डा.विष्णुप्रसाद दाहाललाई प्रवेश गराइएको विरुद्ध चार भण्डारीद्वारा दिनभर प्रतिवाद...
२ जनवरी, २००९
१८ पुष, काठमाण्डौं/ सरकारले लोपोन्मुख राउटे जातिलाई मासिक हजार रुपैयाँ भत्ता दिने भएको छ । अर्थमन्त्री डा.बाबुराम भट्टराईले राउटे परिवारका हरेक सदस्यलाई मासिक एक हजार रुपैयाँ...
२ जनवरी, २००९
१८ पुष, नेपालगंज/ नक्कली आयोजकले नेपालगंजमा गर्न लागेको औद्योगिक व्यापार मेला तथा बाँके महोत्सवमा स्थानिय प्रशासनले रोक लगाएको छ । साना तथा मझौला ब्यवसायी महासंघको नाममा..
२ जनवरी, २००९
१८ पुष,काठमाडौं/ यातायात व्यवसायीले देशव्यापी यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मलन गरी प्रधानमन्त्री प्रचण्डलाई आज बुझाइएको ज्ञापनपत्रका बुंदाहरु...
२ जनवरी, २००९
कीर्तिपुर, १८ पुस/ कीर्तिपुर नगरपालिका वडा नं.१७ पोडेटोलमा गएराति मकलको धुवाँले निस्सासिएर एकै परिवारको तीन जनाको मृत्यु भएको छ । सो टोलका चक्रलाल पोडेको घरमा डेरा गरी बस्दै...
२ जनवरी, २००९
बाबियाचौर -म्याग्दी, १८ पुस/ हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुक्तिनाथ मन्दिर भासिने खतरा बढेपछि सोको संरक्षण गर्न विभिन्न उपाय अपनाउन..
२ जनवरी, २००९
१८ पुस, काठमाण्डौ/ प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति परमानन्द झा आज छुट्टाछुट्टै भ्रमणमा बिराटनगर जाँदै हुनुहुन्छ । आजदेखि झापामा शुरु हुन लागेको पूर्वाञ्चल महोत्वसबको उद्घाटन गर्न..
२ जनवरी, २००९
१८ पुस , सुनसरी/ सरकारसँग वार्ता गर्ने तयारीमा रहेका सशस्त्र समूहका नेताकार्यकर्ता वार्ताको नाटक गरेर खुलेआम चन्दा आतंक मच्चाइरहेका छन् । उनीहरु बार्ताको बिज्ञप्ती साथमा लिएर चन्दा..
२ जनवरी, २००९
बाबियाचौर -म्याग्दी, १८ पुस/ म्याग्दी जिल्ला अस्पतालमा शैय्या अभाव हुँदा बिरामीहरुको भुइँ र पेटीमा राखेर उपचार गरिँदै आएको छ । पन्ध्र वटा शैय्यामा बिरामीको उपचार गर्ने क्षमता भएको...
२ जनवरी, २००९
चौतारा, १८ पुस/ नेकपा -माओवादीका नेता एवम् सभासद् अग्निप्रसाद सापकोटाले कर्मचारी वर्गले कसरी न्याय सङ्गत ढङ्गबाट जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यता राखी काम गर्नुपर्ने बताउनुभएको छ ।
२ जनवरी, २००९
फिदिम, १८ पुस/ सदरमुकाम फिदिमस्थित बिपी प्रतिष्ठानको नाममा रहेको एक रोपनी १२ आना जग्गा सङ्घीय लिम्बुवान राज्य परिषद् सञ्जुहाङ पक्षका कार्यकर्ताले बिहीबार कब्जा गरी पार्टीको झण्डा..
२ जनवरी, २००९
लहान, १८ पुस/ गत बुधबार बस्तीपुर-३ का जीवछ यादवको पाँच बर्षिय छोरा श्यामदेव यादव गाउँकै र्सार्वजनिक इनारमा खसेको २४ घण्टापछि सुरक्षा फौजले बिहीबार मृत अवस्थामा उद्धार गरेको छ ।
२ जनवरी, २००९
झलारी -कञ्चनपुर, १८ पुस/ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा क्यामेरा ट्रयापिङको मद्दतले पाटेबाघको गणना सुरु गरिएको छ । उच्च प्रविधिको क्यामरा ट्यापिङबाट आरक्षको २५ वटा ठाउँमा क्यामेरा...
 < 1 2 3 4 5 6 >  Last ›