राष्ट्र्यि समाचार   अभिलेखालय
१ जनवरी, २००९
१७ पुष,काठमाडौं/ जलस्रोत सचिव शंकरप्रसाद कोइरालाले फागुन मसान्तभित्र कम्तिमा एक सय ४५ मेगावाट विद्युत थपिने बताउनु भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै...
१ जनवरी, २००९
लहान, १७ पुस/ सिरहाको बस्तीपुर गाविस वडा नं.३ बस्ने जीवन यादवका पाँच बर्षिय छोरा श्यामदेवको इनारमा खसेको चौबीस घण्टा बितिसक्दा पनि उद्धार हुनसकेको छैन । बुधबार दिउँसो...
१ जनवरी, २००९
काठमाडौ, १७ पुस/ राजधानीको व्यस्त सुन्धारा नजिकैको काठमाडौ मल र हुलाक कार्यालयअगाडि आज दिउँसो बम विस्फोट भएको छ । बम विस्फोटबाट एकजना सडक व्यापारी घाइते भएको र ती..
१ जनवरी, २००९
१७ पुष,काठमाडौं/ गभर्नर पद रिक्तता मूल्यांकन गर्न गठित समितिले राष्ट्र बैंकमा नयाँ गभर्नर आवश्यक भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । निलम्बित गभर्नर विजयनाथ..
१ जनवरी, २००९
१७ पुष,काठमाडौं/ प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथमा नेपाली पुजारी नियुक्त गरेको विषयमा उत्पन्न विवाद सर्वोच्च अदालत पुगेको छ। सरकारले राजनीतिक हस्तक्षेप गरी पुजारी नियुक्त गरेको भन्दै..
१ जनवरी, २००९
१७ पुस, काठमाण्डौ/ नेकपा माओवादीका बरिष्ठ नेता एवं अर्थमन्त्री डा बाबुराम भट्टराईको निजी वेबसाइट सार्वजनिक भएको छ । www.baburambhattarai.com नामक सो साइट नेपाली समय..
१ जनवरी, २००९
सप्तरी, १७ पुस/ चिसो छल्न बालिएको आगो सल्किएर गए राति सप्तरीको कञ्चनपुरस्थित दलित बस्तीमा आगलागी हुँदा रु. तीनलाख बराबरको क्षति भएको छ । कञ्चनपुर­-२ निवासी कालिरामको..
१ जनवरी, २००९
तुलसीपुर -दाङ, १७ पुस/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव गीता प्रसाद खनालले नीति निर्माता तहदेखि जिम्मेवार बनी दायित्व र कर्तव्य पूरा गरेमा मात्र भ्रष्टाचारको अन्त्य गर्न...
१ जनवरी, २००९
चौतारा, १७ पुस/ नेपाली सेनाका सैनिक अधिकृत श्रीमती सङ्घका तर्फाट सिन्धुपाल्चोकका भोटसीपा, भीमटार र बाडेगाउँ गाविसका गरी बाह्र वटा विद्यालयलाई प्राथमिक उपचारका सामग्री वितरण गरिएको छ ।
१ जनवरी, २००९
१७ पुस, काठमाण्डौ/ नेकपा माओवादीसंग पार्टी एकता गर्ने औपचारिक निर्णय गर्दै नेकपा एकताकेन्द्र मसालको दोस्रो राष्ट्रिय सम्मेलन आज सकिंदै छ । दुईदिनदेखि भक्तपुरको खरिपाटीमा जारी राष्ट्रिय...
१ जनवरी, २००९
१७ पुष, पाल्पा/ नेकपा माओबादी संगठन बिभाग प्रमुख मोहन बैद्य किरणले कांग्रेसको नौ बुँदे माग बेमौसमी बाजा भएको टिप्पणी गर्नुभएको छ । नेपाली कांग्रेस शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा...
१ जनवरी, २००९
ललितपुर, १७ पुस/ सरकारले आवश्यक नीति तर्जुमा तथा नेतृत्व नियुक्तिमा आलटाल गरेका कारण सरकारी स्वामित्वमा रहेको साझा यातायातको इतिहासमा मेटिने अवस्थामा पुगेको छ।
१ जनवरी, २००९
ललितपुर, १७ पुस/ पाटन सामुदायिक पुनःस्थापना संस्थाले हिजो यहाँ सामाजिक लेखापरीक्षण मार्फत आफ्नो गतिविधि र्सार्वजनिक गरेको छ । लक्षित समूहका प्रतिनिधि, सरोकारवाला, सहयोगी..
१ जनवरी, २००९
बागलुङ, १७ पुस/ जिल्लाको पश्चिम क्षेत्र वुर्तिवाङमा रहेको इलाका प्रशासन कार्यालयमा युथ फोर्सका कार्यकर्ताहरूले तालाबन्दी गरिदिएका छन् । विगत तीन महिनादेखि सो कार्यालयमा प्रमुख नभएको...
३१ डिसेम्बर, २००८
इटहरी, १६ पुस/ दुइ वर्षघि सुनसरीको हरिपुर गाविस क्षेत्रबाट मधेशी टाइगर्सद्वारा भएका हत्या एवं बलात्कार जस्ता ज्यादती खप्न नसकेर विस्थापित पहाडे समुदायका व्यक्तिहरुको समूहले आज सुनसरी..
३१ डिसेम्बर, २००८
काठमाडौ, १६ पुस/ महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले काठमाडौँ, कपन-१ आदर्शनगर टोलका बालक सम्मान कटवालको हत्यामा सम्लग्न अशोक तामाङलाई पक्राउ गरेको छ ।
३१ डिसेम्बर, २००८
मङ्गलबारे -इलाम, १६ पुस/ जिल्ला अदालत, इलामका न्यायाधीश एक महिनादेखि अनुपस्थित हुँदा अदालतको दैनिक कामकारबाही प्रभावित भएको छ । सरुवा भएर आएलगत्तै एक साता हाजिर भई...
३१ डिसेम्बर, २००८
धनकुटा,१६ पुस/ धनकुटा जिल्ला बेलहारा गाविसका किशोर सुवास पौडेललाई बाल साहसी पुरस्कार प्रदान गरिएको छ । तमोर नदीमा डुबेकाहरुको ज्यान बचाउँदै आएका पौडीबाज १४ बर्षिय किशोर...
३१ डिसेम्बर, २००८
भक्तपुर, १६ पुस/ नेकपा एमाले निकट युथफोर्सले आज मालपोत कार्यालय, भक्तपुरमा एकघण्टा अवरोध खडा गरेको छ । लेखापढी कानुन व्यवसायी सङ्घ भक्तपुरको हिजोको साधारणसभाको क्रममा...
३१ डिसेम्बर, २००८
१६ पुष, काठमाण्डौ/ नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल संवैधानिक समिति अन्तर्गत नयाँ संबिधान मस्यौदा समितिमा वस्न सहमत हुनुभएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष..
३१ डिसेम्बर, २००८
१६ पुष,काठमाण्डौं/ नयाँ राजनीतिक सहमति निर्माण गर्न नेपाली कांग्रेसले गठन गरेको कार्यदलले आज सत्तारुढ नेकपा एमाले सहितका दलहरुसँग छलफल गर्दैछ । पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा...
३१ डिसेम्बर, २००८
१६ पुष,काठमाडौं/ केन्द्रीय अस्पतालका रूपमा विकसित हुँदै गएको भक्तपुर जिल्लाको एकमात्र सरकारी अस्पताल,भक्तपुर अस्पताल विगत तीन वर्षदेखि चिकित्सकविहीन हुँदा अस्पतालका विभिन्न सेवा...
३१ डिसेम्बर, २००८
पोखरा, १६ पुस/शान्ति तथा पुननिर्माण मन्त्री जनार्दन शर्माले सरकारले नेपाली काँग्रेसको नौं बुदें मागलाई क्याविनेटबाट स्वीकार गरेको भन्दै माग पुरा गर्ने सर्न्दर्भमा समय सीमा तोक्न नसकिने बताउनुभएको छ ।
३१ डिसेम्बर, २००८
१६ पुष, काठमाडौं/ आज राष्ट्रिय मेलमिलाप दिवस । आजभन्दा ३२ वर्षअघि अर्थात २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीतिसहित..
३१ डिसेम्बर, २००८
बाबियाचौर -म्याग्दी, १६ पुस/ हिमालपारिको जिल्ला मुस्ताङमा रहेका दुइ दर्जनभन्दा बढी सरकारी कार्यालय प्रमुखविहीन भएपछि गाउँबाट सदरमुकाम आएका सेवाग्राहीहरू मर्कामा परेका छन् ।
३१ डिसेम्बर, २००८
गौशाला, १६ पुस/ दुइ दिन अगाडि महोत्तरीको निगौलबाट अपहरणमा परेका कर्मचारी राधाकृष्ण साह अपहरणकारीको पञ्जाबाट उम्कन सफल भएका छन् । आसमान नेपाल नामक संस्थामा कार्यरत...
३१ डिसेम्बर, २००८
विराटनगर, १६ पुस/ विराटनगर भन्सार कार्यालय, रानीले आर्थिक वर्ष२०६५/६६ को मङ्सिर मसान्तसम्म पाँच महिनाको अवधिमा १०३.४५ प्रतिशत राजस्व सङ्कलन गरेको सो कार्यालयले जनाएको छ ।
३१ डिसेम्बर, २००८
वीरेन्द्रनगर, १६ पुस/ तीन दिनदेखि विद्युत् अवरोधका कारण आज दोस्रो दिन पनि सुर्खेतका दैनिक पत्रपत्रिकाहरू प्रकाशित हुन सकेन । सुर्खेतमा दैनिक चार वटा पत्रिका प्रकाशित हुन्छन् ।
३१ डिसेम्बर, २००८
बर्दिवास, १६ पुस/ महोत्तरी जिल्लाको पश्चिम उत्तरवर्ती प्रमुख व्यापारिक केन्द्र गौशाला बजारस्थित मोबाइल टावरले काम गर्न छाडेपछि सात दिनदेखि जिल्लाका दर्जनभन्दा बढी गाविसका सिडिएमए...
३१ डिसेम्बर, २००८
चितवन, १६ पुस/ आफ्नै श्रीमतीलाई भारतको वेश्यालयमा पुर्‍याएको अभियोगमा चितवन पटियानी गाविस वडा नं.८ घर भएका ३० बर्षिय विश्वराज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
‹ First  < 1 2 3 4 5 6 7 >  Last ›