३० डिसेम्बर, २००८
अङ्कारा, १५ पुस/ उत्तरी र्टर्कीमा भएको सडक दुर्घटनामा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको एनातोलिया समाचार समितिले आज जनाएको छ । मङ्गलबार बिहान सबेरै...
३० डिसेम्बर, २००८
टोकियो, १५ पुस/ विद्युतीय सामानका लागि प्रख्यात शार्प कम्पनीले मङ्गलबार वित्तीय लगानीको मूल्य घटेका कारण कम्पनीले झण्डै ५० करोड अमेरिकी डलर घाटा खाने अनुमान गरेको बताएको छ ।
३० डिसेम्बर, २००८
गाजा सिटी, १५ पुस/ इजरायली युद्धक विमानहरूले चौथो दिन पनि गाजा क्षेत्रमा बमबर्षा गरेको अधिकारीहरूले आज जनाएका छन् । कम्तीमा ३३० प्यालेष्टिनीहरूको ज्यान गैसकेको त्यस सैन्य...
३० डिसेम्बर, २००८
ढाका,१५ पुस/ प्रजातन्त्र पुनः र्स्थापना गर्ने उद्देश्यका साथ बंगलादेशमा हिजो सम्पन्न निर्वाचनमा पूव प्रधानमन्त्री शेख हसिना वाजेदको नेतृत्वको राजनीतिक गठबन्धनले दुइ तिहाई बहुमतका साथ विजय...
२९ डिसेम्बर, २००८
बैङ्कक, १४ पुस/ सोमबार हजारौं प्रदर्शनकारीहरूले थाइल्याण्डको संसदमा जाने बाटो अवरुद्ध गर्दा नवनिर्वाचित प्रधानमन्त्री अभिसित वेज्जाजिभाको पहिलो नीति भाषणमा बिलम्ब हुन पुग्यो ।
२९ डिसेम्बर, २००८
गाजा सिटी, १४ पुस/ गाजा पट्टी रहेका हमास निशानाहरूमाथि गरिएको भीषण इजरायली बमबारीमा अहिलेसम्म ३१० प्यालेष्टिनीहरूको मृत्यु भएको गाजा आपत्कालीन सेवाले सोमबार जनाएको छ ।
२८ डिसेम्बर, २००८
गाजा सिटी, १३ पुस/ इजिप्टेली सिमाना नजिक रफाह बाहिर यात्रा गरिरहेको एक इन्धन ट्रकलाई लक्ष गरेर आइतबार बिहान दक्षिणी गाजा पट्टीमा इजरायली युद्धक विमानहरूले हवाई हमला गरेका छन् ।
२८ डिसेम्बर, २००८
ढाका, १३ पुस/ सोमबारको चुनावमा भोट खसाल्न आ-आफ्नो निर्वाचन क्षेत्र फर्किरहेका यात्रुहरू बोकेको एउटा ट्रक आइतबार दुर्घटना भई कम्तीमा २४ व्यक्तिको मृत्यु भएको छ । यो दुर्घटनामा परी...
२८ डिसेम्बर, २००८
सोल, १३ पुस/ उर्जाको बढ्दो माग पुरा गर्न दक्षिणकोरियाले आइतबार १२ वटा न्यूक्लियर रियाक्टरसहित थप पावर प्लान्टहरू निर्माण गर्ने विशाल लगानीयुक्त योजनाको घोषणा गरेको छ ।
२६ डिसेम्बर, २००८
बेइजिङ, ११ पुस/ दक्षिणपश्चिमी चीनमा ४.९ रेक्टर स्केलको भूकम्प जाँदा नौ जना घाइते भएको अधिकारीहरुले आज जनाएका छन् । म्यान्मारको सीमावर्ती क्षेत्रमा गएको सो भूकम्पमा परी घाइते...
२६ डिसेम्बर, २००८
ढाका, ११ पुस/ उत्तरी बङ्गलादेशमा प्रहरीले प्रतिबन्धित इस्लामिक समूहसँग आबद्ध भएको आशङ्का गरिएका सात बिद्रोहिलाई पक्राउ गर्नुका साथै बम बनाउन प्रयोग गर्दै आएको एउटा कारखाना पनि...
२५ डिसेम्बर, २००८
मस्को, १० पुस/ युक्रेनको ब्लाय्क सी रिसोर्टको इभपाटोरिया शहरको एक एपार्टमेन्टमा विष्फोट हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना हराइरहेको युक्रेनको आपतकालिन मन्त्रालयका एक....
२५ डिसेम्बर, २००८
१० पुष,बेइजिङ/ एक चिनियाँ जोडीको लामो समयसम्मको चुम्बनपछि युवतीले कान सुन्न छोडेकी छिन् । दक्षिण चीनको ग्वाङडवाङ प्रान्तकी २० वर्षे युवतीले चुम्बनपछि कान सुन्न छोडेकी हुन् ।
२५ डिसेम्बर, २००८
कोलम्बो, १० पुस/ उत्तरी श्रीलङ्कामा सरकारी सेना र तमिल बिद्रोहिहरूबीच चर्केको भीषण सङ्र्घष्मा कम्तीमा १८ तमिल छापामारको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले आज जनाएको छ ।
२५ डिसेम्बर, २००८
जेरुसलेम, १० पुस/ इजरायली विदेश मन्त्री त्जिपी लिवनी इजरायली नेताहरूसंग वार्ता गर्न आज यहाँबाट कायरोतर्फप्रस्थान गर्नुभएको छ । कायरोमा रहँदा विदेश मन्त्री लिवनीले प्यालेष्टिनीहरूले...
२४ डिसेम्बर, २००८
टुक्सट्ला गुटिरेज, ९ पुस/ ग्वाटेमालाको सिमाना नजिक प्लास्टिकको झोलामा कोचेर मिल्काइएका आठ वटा शव फेला परेको मेक्सिकन अधिकारीहरुले बुधबार बताएका छन् । मारिएका व्यक्तिहरुको...
२४ डिसेम्बर, २००८
दाभाओ, ९ पुस/ दक्षिणी फिलिपिन्सको मिन्दानाओ टापूमा प्रहरीको गोलीबाट जबर्जस्ती पैसा अशुल्दै आएको गिरोहका सात सदस्य मारिएका छन् । ती सातै जना पुर्व पृथकतावादी मुस्लिम विद्रोहिहरू हुन्...
२४ डिसेम्बर, २००८
९ पुष ,सिङ्गापुर/ उर्जाको माग कमजोर बन्दै गएको एशियाली बजारमा प्रति व्यारेल तेलको मूल्य ४० डलरभन्दा तल झरेको छ । सोमबार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा तेलको मूल्य प्रतिव्यारेल....
२४ डिसेम्बर, २००८
सोल, ८ पुस । दक्षिणकोरियाले आफूलाई युद्धका निम्ति उत्तेजित पारेको आरोप लगाउँदै यदि आफ्नो भूमिमा आक्रमण भए उत्तरकोरियाले उसलाई धुलो चटाउने चेतावनी दिएको छ ।
२४ डिसेम्बर, २००८
नयाँदिल्ली, ८ पुस । प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानसँग युद्ध लड्ने पक्षमा भारत नरहेको उल्लेख गर्दै दुई देशबीच जारी तनाव अन्त्य गर्न आफू सधै इच्छुक रहेको बताएका छन् ।
२३ डिसेम्बर, २००८
अबिजान, ८ पुस/ मङ्गलबार गुयनाका राष्ट्रपति लान्साना कोन्टेको निधन भएपछि त्यहाँको सरकार विघटन गरिएको छ । राष्ट्रपति कोन्टे लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । गुयनाको राजधानी....
२३ डिसेम्बर, २००८
८ पुष,पेरिस/ लामो समयसम्म स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न दुइ जना बेलायती डाक्टरले हाछ्युफ आउनु यौन उत्तेजनाको सूचक हुन सक्ने बताएपछि अब महिलाहरूले आफूसफगै...
२३ डिसेम्बर, २००८
काबुल, ८ पुस/ अफगानिस्तानको काबुल प्रान्तमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाद्वारा गरिएको सैन्य कारवाहीमा छ तालिवान विद्रोहिको मृत्यु हुनुका साथै अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ ।
२३ डिसेम्बर, २००८
नाराथिवात, ८ पुस/ थाइल्याण्डमा पृथकतावादी विद्रोहिहरूव्दारा प्रहार गरिएको गोली लागेर एक सैनिकको मृत्यु भएको प्रहरीले आज जनाएको छ । त्यस्तै मुसलमानहरूको बाहुल्यता रहेको दक्षिणी....
२२ डिसेम्बर, २००८
७ पुष,न्युयोर्क/ अमेरिकाको न्युयोर्कमा सन् २००५ सालमा मानव अधिकार र सामाजिक न्यायको लागि भनेर स्थापित अधिकार नामक नेपाली संस्थाले ५० हजार डलर पुरस्कार राशीको युनियन....
२२ डिसेम्बर, २००८
बेइजिङ, ७ पुस/ चीनमा मुख्य समाचार स्रोतको रुपमा २० करोड ६० लाख जनताले इन्टरनेट प्रयोग गर्ने गर्दछन् । यो संख्या चीनको कुल इन्टरनेट प्रयोगकर्ताहरूको ६८.६ प्रतिशत हो । त्यहाँको प्राज्ञिक....
२२ डिसेम्बर, २००८
बग्दाद, ७ पुस/ अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशलाई जुत्ताको झटारो हान्ने पत्रकार मुन्ताजार अल-ज्रैदीको अदालती सुनुवाई डिसेम्बर ३१ मा शुरु हुने भएको छ । यो प्रकरणको छानबिन गरिरहेका.....
२२ डिसेम्बर, २००८
पेशावर, ७ पुस/ उत्तरपश्चिम पाकिस्तानको एक आदिवासी इलाकामा सोमबार गरिएको क्षेप्यास्त्र हमलामा कम्तीमा आठ लडाकू मारिएका छन् । अफगानिस्तानसँग सिमाना जोडिएको दक्षिण...
२२ डिसेम्बर, २००८
मनिला, ७ पुस/ फिलिपिनो प्रहरीले मनिलावाट उत्तरमा पर्ने इलाकामा आठ डाँकाहरूलाई गोली हानेर मारिदिएका छन् । यसै महिना फिलिपिनो प्रहरीको डाँकाहरूसंग भीषण मुठभेड भएको यो दोस्रो अवसर....
२२ डिसेम्बर, २००८
Iraq has said that several thousand opposition Iranians living in exile must leave the country.
1 2 3 4 5 > Last ›