अन्तराष्ट्र्यि समाचार   अभिलेखालय
२२ डिसेम्बर, २००८
तेहरान, ६ पुस । गएको महिना पाकिस्तानबाट अपहरित एक इरानी कूटनीतिज्ञ जीवितै रहेको पाकिस्तानका लागि इरानी राजदूतको भनाई उद्धृत गर्दै एक समाचारपत्रले आज जनाएको छ ।
२२ डिसेम्बर, २००८
मुर्म्बई, ६ पुस । आतंककारीहरूले विध्वंस मच्चाएको ट्राइडेन्ट -ओबराय होटल आशिंक रुपमा आइतबारदेखि संचालनमा आएको छ । प्रथम चरणमा त्यस होटलको टावर \'टाइडेन्ट\' ब्लकलाई संचालनमा ल्याइएको छ ।
२२ डिसेम्बर, २००८
कान्दहार, ६ पुस । अफगानिस्तानमा बढीमा थप ३० हजार सैनिक परिचालन गर्ने अमेरिकी योजनालाई तालिवानले आइतबार अर्थहीन भएको प्रतिक्रिया दिएको छ ।
२२ डिसेम्बर, २००८
जकार्ता, ६ पुस । आइतबार पूर्वी इन्डोनेसियाको जयपुरामा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
२२ डिसेम्बर, २००८
कोलम्बो, ५ पुस । विद्रोहीहरूको राजनीतिक राजधानी मानिंदै आएको किलिनोच्ची बाहिर आफूहरूले सरकारी सेनाविरुद्ध गरेका प्रतिरोधात्मक आक्रमणमा कम्तीमा ६० सैनिकको ज्यान गएको तमिल विद्रोहीहरूले बताएका छन् ।
२१ डिसेम्बर, २००८
Greek police have again clashed with demonstrators in Athens, two weeks after the fatal shooting of a teenager by police sparked nationwide unrest.
२१ डिसेम्बर, २००८
An Egyptian mathematics teacher has appeared in court in Alexandria accused of beating an 11-year-old to death because he did not do his homework.
२१ डिसेम्बर, २००८
Nearly 40 people were hurt when a Continental Airlines jet taking off from Denver left the runway and caught fire, officials have said.
२१ डिसेम्बर, २००८
An Australian former inmate of the US prison camp at Guantanamo Bay is now a free man after Australian police lifted strict controls on his actions.
२१ डिसेम्बर, २००८
Guests trapped in a Mumbai hotel seized by gunmen last month have told the BBC they were given instructions by police that may have led to more people dying.
२० डिसेम्बर, २००८
पाइडासनेग्रास (मेक्सिको), ५ पुस । सरकारी कर्मचारी र टेलीभिजन पत्रकारहरू चढेको एउटा सानो विमान आज यहाँ दुर्घटनाग्रस्त हँदा पाँचजना गम्भीर रुपमा घाइते भएका छन् ।
२० डिसेम्बर, २००८
कोलम्बो, ५ पुस । पृथकतावादी समूह लिवरेसन टार्इगर्स अफ तमिल इलम (लिट्टे) विरुद्ध सुरक्षाफौजले गरेको पछिल्लो कारबाहीमा २० जना व्रि्रोही मारिएका छन् ।
१८ डिसेम्बर, २००८
न्यू योर्क,आपर्स, ३ पुस/ अर्जेन्टिनाको सिनेटले बुधबार स्पेनिश समूह मार्साको स्वामित्वमा रहेका दुइ वायुसेवा कम्पनीलाई राष्ट्रियकरण गर्ने एक कानुनलाई पारित गरेको छ । मार्साले भने यो....
१८ डिसेम्बर, २००८
हनोई, ३ पुस/ भियतनामको उत्तरी क्वाङ्ग निन प्रान्त दुई प्रतिद्वन्द्वी गिरोहहरु बीच भएको गोली हानाहानमा छ जनाको मृत्यु हुनुका साथै अन्य एक जना घाइते भएको एक स्थानीय समाचारपत्रले जनाएको छ ।
१८ डिसेम्बर, २००८
ल्हासा, ३ पुस/ यस शहरमा सात मुख्य उद्योगहरुले निकाल्ने दूषित पानी जम्मा हुने ठाउँहरुमा भिडियो अनुगमन पद्धति शुरु गरिएको छ । तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा रहेका अधिकांश....
१८ डिसेम्बर, २००८
सिड्नी, ३ पुस/ अष्ट्रेलियाको राजधानी सिड्नी बाहिरको आकाशमा दुइवटा हलुका विमानहरु जुध्न पुग्दा दुइ महिलाको मृत्यु भएको अधिकारीहरुले आज जनाएका छन् । आकाशमा ती विमानहरु....
१८ डिसेम्बर, २००८
रियाद (साउदीअरेबिया), २ पुस । हत्याको अभियोग प्रमाणित भएपछि आज यहाँ दुइजनालाई मृत्युदण्ड दिइएको छ । आफ्नै साथीलाई गोली हानेर मार्ने साउदीअब्दुल्लाह रुली र मोहमदअल सादलाई तरबारले घाँटी छप्काएर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ ।
१८ डिसेम्बर, २००८
नयाँदिल्ली, २ पुस । भारतीय संसदले आतङ्कवादविरुद्धको कानुनलाई अझ कठोर बनाउने भएको छ ।
१८ डिसेम्बर, २००८
बग्दाद, २ पुस । ट्राफिक प्रहरीलाई लक्ष्यित गरी पूर्वी बग्दादमा आज बिहान गराइएका दुइ छुट्टाछुट्टै विष्फोटका घटनामा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ ।
१७ डिसेम्बर, २००८
The billionaire co-founder of an internet gambling company has pleaded guilty to violating US internet laws and agreed to forfeit $300m (192m).
१७ डिसेम्बर, २००८
One of South Koreas best-known actresses, Ok So-ri, has been given a suspended prison sentence of eight months for adultery. She admitted....
१७ डिसेम्बर, २००८
The US president has \"no hard feelings\" about the Iraqi journalist who flung shoes at him, the White House says.Muntadar al-Zaidi threw his...
१७ डिसेम्बर, २००८
Gordon Brown and Iraqi prime minister Nouri Maliki say UK forces will have \"completed their tasks\" and leave the country by the end of July next year.
१७ डिसेम्बर, २००८
बग्दाद, १ पुस । अमेरिकी राष्ट्रपति जर्जडब्ल्यु बुसलाई जुत्ता प्रहार गर्नेविरुद्ध न्यायिक छानबिन हुने भएको छ । सरकारी अधिकारीहरूका अनुसार राष्ट्रपति बुसलाई जुत्ता हान्नेउपर न्यायिक कारबाही गरिने छ ।
१७ डिसेम्बर, २००८
श्रीनगर, १ पुस । भारत र पाकिस्तानबीच जारी प्रक्रिया केही समय रोकिने भएको छ । आज यहाँ संवाददाताहरूसँग कुरा गर्दै विदेशमन्त्री प्रणव मुखर्जीले मुर्म्बईमा हालै भएको आतङ्कवादी आक्रमणका कारण शान्तिप्रक्रिया केही समय रोकिने बताए ।
१७ डिसेम्बर, २००८
रमल्लाह (पश्चिमीकिनारा), १ पुस । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजा र पश्चिमीकिनारामा चाँडै चुनाव हुने बताएका छन् ।
१७ डिसेम्बर, २००८
कोलम्बो, १ पुस । पृथकतावादी समूह लिवरेसन टार्इगर्स अफ तमिल इलम (लिट्टे)विरुद्ध सुरक्षाफौजले गरेको पछिल्लो कारबाहीमा एकसय २० जना विद्रोही मारिएका छन् ।
१७ डिसेम्बर, २००८
१ पुस । इराक भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जर्ज बुसमाथि इराकी पत्रकार मुन्तजिर जैदीले प्रहार गरेको जुत्ता खरिद गर्न धेरै अघि सरेका छन् । एक साउदी नागरिकले आफूले सो जुत्ताका लागि एक करोड डलर दिने प्रस्ताव गरेका छन् ।
१५ डिसेम्बर, २००८
इस्लामावाद, २९ मङ्सिर । बेलायती प्रधानमन्त्री गोर्र्डोन ब्रोनले बेलायतले पाकिस्तानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
१५ डिसेम्बर, २००८
आसगाबात, २९ मङ्सिर । मध्य एसियाली राष्ट्र र्टुकमेनिस्तानमा संसदीय निर्वाचनका लागि त्यहाँका जनताले आज मतदान गरिरहेका छन् ।
 < 1 2 3 4 5 6 >  Last ›