१ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/नेपाली काँग्रेसका बरिष्ट नेता एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताको विषयमा पार्टीसभापति गिरिजाप्रसाद कोइरालासित सरसल्लाहा गरेपछि मात्रै निर्णाय गर्ने बताउनुभएको छ ।
१ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/तेस्रो लिङ्गी व्युटि एण्ड ब्रेनको ताज राजधानीकी सन्ध्या लामा पहिरिएकी छिन् । ताज पहिरिएकी लामालाई एचआइभी/एड्सको केन्द्रीय दूत घोषित गरिएको छ । निलहीरा समाज.....
१ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/नेपाली काँग्रेसका नेताहरुले पार्टीभित्र सिण्डिकेट प्रथा हावी भएको उल्लेख गर्दै आफैंभित्रबाट आचरणमा सुधार ल्याउनुपर्ने खाँचो औंल्याएका छन् । पार्टीभित्रको सिण्डिकेटले नेतृत्व...
१ डिसेम्बर, २००८
१६ मंसिर ,पोखरा/ अमेरिकी कांग्रेसको एउटा टोलीले तयार पारेको प्रतिवेदनमा चीनले साइबर क्याफेको विकास गरेको अमेरिकी सरकारको कम्प्युटर सञ्जालमा प्रवेश गरी सम्पूर्ण सूचना ....
३० नोभेम्बर, २००८
पोखरा, १५ मंसिर/नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजन हुनै नसक्ने दावी गर्दै माओवादी लडाकुको व्यवस्थापन गर्न सकिने बताउनुभएको छ । उहाँले लडाकुको व्यवस्थापन ..
२९ नोभेम्बर, २००८
पोखरा, १४ मंसिर/माओवादी आफैं आफनो शब्दजालमा फँसेकोले संविधान निर्माणमा ढिलाई गरेको बताउँदै नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले काँग्रेसले नै शब्दजालबाट बचाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
२८ नोभेम्बर, २००८
पोखरा, १३ मंसिर/सेतीको खोंचबाट बालकलाई सकुशल उद्दार गरेका उद्दारकर्ताद्वय भीम तामाङ र कमल थापालाई माउण्ट अन्नपुर्ण उच्चमाविले शुक्रबार विद्यालयमा सम्मान गरेको छ ।
२८ नोभेम्बर, २००८
पोखरा, १३ मङ्सिर/ नेपाली काङ्ग्रेसले सुरु गरेको देशव्यापी जनजागरण अभियानअर्न्तर्गत पोखरामा गर्न लागेको बृहत् आमसभाको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । भोलि मङ्सिर १४ गते.....
२७ नोभेम्बर, २००८
पोखरा, १२ मंसिर/सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले माओवादी लडाकुलाई नेपाली मौलिकता अनुसार समायोजन गरिने बताउनुभएको छ । उहाँले सेना समायोजनको विशेष समितिमा....
२७ नोभेम्बर, २००८
पोखरा, १२ मंसिर/सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले माओवादी निकट मजदुरहरुले विभिन्न क्षेत्रमा माग राख्दै आन्दोलनमा उत्रिएपछि उत्पन्न समस्याको सरकारले व्यवसायी .....
२७ नोभेम्बर, २००८
१२ मङ्सिर,पोखरा/ भारतको मुम्बईमा भएको आतंकारी हमलामा ८० जनाको मुत्यु भएको छ भने करिब ३०० जनाको घाईते भएका छन । यो समाचार तयार पार्दा सम्म ताज होटलमा बिदेशी सहित...
२७ नोभेम्बर, २००८
पोखरा, १२ मंसिर/खेलाडी, खेलप्रेमी र आमर्सवसाधारणको लागि पोखरा रंगशाला असुरिक्षत बनेको छ ।सेती नदीको खोंचको कारण पोखरा रंगशाला असुरक्षित बनेको हो । रंगशाला हाताभित्र विभिन्न ठाँउमा साना र ठुला खोंचहरु छन् ।
२६ नोभेम्बर, २००८
पोखरा, ११ मंसिर/एमाले महासचिव झलनाथ खनालले माओवादीले जनगणतन्त्रका कुरा उर्ठाई संविधान निर्माण प्रक्रियालाई ढिलाई गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले जनगणतन्त्र कुरा...
२६ नोभेम्बर, २००८
पोखरा ११ मंसिर/सभामुख सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक संविधान निर्माण गर्न नसकिए शान्ति प्रक्रियासँगै समुन्नत नेपालको निर्माण नहुने दावी गर्नुभएको छ । उहाँले लोकतन्त्रिक गणतन्त्रलाई...
२६ नोभेम्बर, २००८
पोखरा, ११ मङ्सिर/ पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा यही मङ्सिर १२ देखि २२ गतेसम्म यहाँ हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पूरा....
२४ नोभेम्बर, २००८
९ मङ्सिर,पोखरा / मानिसजस्तै माछाले पनि लोकतान्त्रिमा आस्था राखेको सुन्दा जो कोहीलाई अपत्यारिलो लाग्न सक्छ। माछाको एउटा प्रजातिमा यो प्रचलन कायम रहेको अध्ययनले देखाएको छ।
२३ नोभेम्बर, २००८
पोखरा, ८ मंसिर/विद्यार्थीको तोडफोडबाट बन्द भएको पोखरा उपमहानगरपालिकाको बगरस्थित राष्ट्रिय उच्चमाविमा आउँदो बुधबार नियमति पठन पाठन सञ्चालन हुने भएको छ । गएको बिहीबार विद्यार्थीले.....
२३ नोभेम्बर, २००८
पोखरा, ८ मंसिर/सिदार्थ क्लबले कृष्ति गाविसका ४२ जना महिलालाई दुइदिने मैनबत्ती बनाउने तालिम दिएको छ । क्लबद्वारा सञ्चालित अधिकारमा आधारित एचआइभी र एड्स कार्यक्रमको ...
२२ नोभेम्बर, २००८
पोखरा, ७ मंसिर/स्याङजाबाट आर्थिक कारोबार शुरु गरेको गरिमा विकास बैंक शनिबारदेखि दोस्रो वर्षा प्रवेश गरेको छ । दोस्रो वर्षप्रवेशको अवसरमा बैंकले ग्रामीण क्षेत्रका विपन्न बर्गका र्सवसाधारणलाई लक्षित गरी लघुविक्त कारोबार गर्ने बताएको छ ।
२२ नोभेम्बर, २००८
पोखरा, ७ मंसिर/स्थानीय विकास मन्त्री रामचन्द्र झाले एक हप्ता भित्रमा तर्राईका सशस्त्र समुहसित औपचारिक रुपमा सरकारले बार्ता गर्ने बताउनुभएको छ । तर्राईका सशस्त्र समुहसित सरकारले अनौपचारिक बार्ता सकारात्मक भएको जनाउँदै उहाँले मंसिर दोस्रो साताभित्रमा वार्ता थालिने जानकारी दिनुभयो ।
२२ नोभेम्बर, २००८
पोखरा, ७ मंसिर/पोखरामा भोलीदेखि पहिलो पटक टेनिस बल क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । टेनिस बल क्रिकेट महासंघ नेपालको आयोजनामा आइतबारदेखि तीनदिने नेपाल गोल्डकप क्रिकेट प्रतियोगिता शुरु हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२२ नोभेम्बर, २००८
विजय नेपाल -पोखरा, मंसिर ७ / संविधानसभाका सभासद् रवीन्द्र अधिकारीले संविधान निर्माण हुन नसके मुलुक बर्वादीमा जाने चेतावनी दिनुभएको छ ।
२० नोभेम्बर, २००८
पोखरा, ५ मंसिर/ केहि समय यता पोखरामा सवारी साधनहरु चोरी हुने क्रम बढ्दै गैरहेका बेला प्रहरीले चोरीको मोटर साइकल सहित एक जनालाई प्रक्राउ गरेको छ । पोखरा १८ छिनेडाडाका उत्तम....
२० नोभेम्बर, २००८
पोखरा, ५ मंसिर/ प्रेस चौतारी कास्कीको पाँचौ जिल्ला अधिवेसन यही मंसिर २१ गते पोखरामा हुने भएको छ । चौतारीका जिल्ला अध्यक्ष हरि बाँस्तोलाको अध्यक्षतामा आज सम्पन्न बैठकले ....
२० नोभेम्बर, २००८
पोखरा, ५ मंसिर/हरियो खर्क अस्पताल नयाँगाउँले कृत्रिम हात प्रत्यारोपण सेवा शुरु गरेको छ । अस्पतालले यसैसाता देखि उक्त सेवा शुरु गरेको हो । त्यसअघि अस्पतालले विरामीलाई कृत्रिम खुट्टा ....
२० नोभेम्बर, २००८
पोखरा, ५ मंसिर/पोखरा उपमहानगरपालिका बगरस्थित राष्ट्रिय उच्चमाविमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । लोडसेडिङका कारण आफुहरुले पढन नपाएको भन्दै आक्रोषित विद्यार्थीहरुले विद्यालयको ...
१९ नोभेम्बर, २००८
पोखरा, ४ मङ्सिर/ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले रीतपुर्वक दर्ता भएका माओवादी लडाकूमध्ये जसको जहाँ स्तरीय मापदण्ड पुग्छ उसलाई त्यही स्थानमा समायोजन गर्नुपर्ने...
१९ नोभेम्बर, २००८
पोखरा, ४ मङ्सिर/ वाचन शिरोमणि पण्डित नारायण पोखरेलको पुराण वाचन कला पछयाउँदै पोखराका २५ बर्षिय युवा पण्डित कमलनयन गौतमले भक्तजनलाई मन्त्रमुग्ध पार्दै धार्मिक जागरणका ....
१८ नोभेम्बर, २००८
पोखरा, ३ मंसिर/सभामुख सुवाचन्द्र नेम्वाङले सेना समायोजनाको प्रक्रिया पुर्ण नभएपनि संविधान लेखनमा कुनै अवरोध नहुने दावी गर्नुभएको छ । नयाँ संविधान निर्माण गर्न सेना समायोजनले पुर्ण....
१८ नोभेम्बर, २००८
पोखरा, ३ मंसिर/भगिनी सम्बन्ध गाँसेको जापानीज शहर कोमागानेले पोखरालाई २० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग दिएको छ । नेपाल फ्रेण्डसिप एशोसियनसनका अध्यक्ष ....
1 2 3 4 > Last ›