पोखरा समाचार   अभिलेखालय
२९ डिसेम्बर, २००८
पोखरा, १४ पुस/ कृषि अनुसन्धान बागवानी केन्द्र, पोखराले आकाशे पानीको भरमा बेमौसमी प्याजको खेती गर्न सकिने परीक्षण उत्पादन गरेको छ । साउनमा लगाएर प्याजको फल मङ्सिरमा....
२८ डिसेम्बर, २००८
पोखरा, १३ पुस/जलस्रोत मन्त्री विष्णु पौडेलले मुलुकलाई पाँच वर्षभत्रमा लोडसेडिङ मुक्त बनाउने दावी गर्नुभएको छ । उहाँले उर्जा संकट निवारण कार्यक्रम अर्न्तर्गत एकवर्षभत्रमा लोडसेडिङ कम गर्ने....
२८ डिसेम्बर, २००८
पोखरा १३ पुष/ नेपालमा दिगो शान्तिको लागि बौद्ध प्रयास भन्ने अभियानका साथ पोखरामा सुरु भएको बौद्धमार्गीहरुको दुई दिने पश्चिमाञ्चल क्षेत्रीय गोष्ठि ३ बुदे पोखरा घोषणा पत्र र्सार्वजनिक गदै गकिएको छ ।
२८ डिसेम्बर, २००८
पोखरा, १३ पुस/लोडसेडिङले उद्योगधन्दा नै धरासायी बन्दै गएको अवस्थमा पोखरा औद्योगिक क्षेत्रमा स्थापित उद्योगधन्दा भने नियमित रुपमा सञ्चालनमा रहेका छन् । नेपाल विद्युत प्राधिकरणले...
२८ डिसेम्बर, २००८
पुस १३,पोखरा/ विशेषगरी नेवार समुदायमा प्रचलित तायमचा नृत्यको संरक्षण एवं प्रबर्द्धनका लागि जुटेका रामबजारबासीहरुले पोखरामा शनिवार एक समारोहको आयोजना गरेर समितिलाई सहयोग....
२७ डिसेम्बर, २००८
पोखरा, १२ पुस । नेपाल पत्रकार महासङ्घ, कास्की शाखाद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी स्व. दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार तथा व्यङ्ग्यकार विश्वरत्न शाक्यलाई हिजो यहाँ सम्मान गरियो ।
२७ डिसेम्बर, २००८
Pokhara, Dec. 27: Noted literary figure Sarubhakta made public a collection of gajal (a poetic genre) entitled \"Palapala\" penned by Laxman Thapa, chairperson of Nawanit Sahitya Sagar, yesterday.
२७ डिसेम्बर, २००८
पोखरा, १२ पुस/सडक महोत्सवको पुर्व सन्ध्यामा होटल तथा रेष्टुँरामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएपछि रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल(रेवान) पोखरा च्याप्टर र मजदुर संघ बीचको बार्ता शनिबार दिउँसो बस्ने गरी टुंगिएको छ ।
२६ डिसेम्बर, २००८
पोखरा, ११ पुस/बौद्धमार्गीहरुले बौद्धहरुको हकहित र अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै परियक्ति शिक्षा-बुद्धशिक्षालाई पाठ्यक्रममा समायोजन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले आसन्न संविधानमा बुद्धको....
२६ डिसेम्बर, २००८
पोखरा, ११ पुस्/पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न पोखरा पर्यटन परिषदले पर्यटक प्रहरीहरुलाई साइकल सहयोग स्वरुप हस्तान्तरण गरेको छ । पर्यटकी क्षेत्रमा चोरीको घटनासँगै...
२५ डिसेम्बर, २००८
पोखरा, १० पुस/ बालहितकारी परियोजना नेपालले कठिन परिस्थितिका बालबालिकाका लागि एकहप्ते रेडियो कार्यक्रम उत्पादन तथा बाल पत्रकारिता तालिम सञ्चालन गरेको छ । तालिममा कास्की....
२४ डिसेम्बर, २००८
पोखरा, ९ पुस/पश्चिमाञ्चलका बौद्धमार्गीहरु पोखरामा भेला हुने भएका छन् । मुलुकमा हिसात्मक राजनीति बढ्दै गएपछि शान्ति फैलाई शान्तिको सन्देश र्छन बौद्धमार्गीहरु पोखरामा भेला हुने भएका हुन् ।
२४ डिसेम्बर, २००८
पोखरा, पुस ९/एचआईभी संक्रमितहरुको उपचारमा सुधार ल्याउन सेवाग्राही र सेवाप्रदायकबीच समन्वयको खाँचो औल्याइएको छ । एडसबिरुद्ध राष्टिय नेर्टवर्क समूह नेपाल (नानगान) ले आयोजना गरेको सेवा प्रदायकहरुको अधारभूम सवेक्षण विषयक प्रस्तुतीकरणमा बोल्ने वक्ताहरु उक्त खाँचो औल्याएका हुन् ।
२४ डिसेम्बर, २००८
पोखरा, ९ पुस/ पोखरा उपमहानगरपालिकको न्युरोडस्थित पद्म नर्सिङ होमअगाडि पार्किङ गरिराखेको ग.१ ज २५६७ नम्बरको टयाक्सी चोर्ने एक चोरलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-९ बस्ने जीवन....
२४ डिसेम्बर, २००८
कास्की, ९ पुस/ मदी हिमालको बेस क्याम्पसम्म पयटकलाई पुर्‍याउन प्रस्तावित मदी हिमाल ट्रेकिङ रुटलाई मान्यता दिन स्थानीयवासीले माग गरेका छन् । ल्वाङघलेल गाविसका स्थानीयवासी र विभिन्न..
२४ डिसेम्बर, २००८
पोखरा, ९ पुस/ पहिलो नेपाली विमान डाँफेका निर्माता विकास पराजुलीलाई गृहनगर पोखरामा बुधबार सम्मान गरिएको छ । नेपाल विद्यार्थी संघ कास्कीले बुधबार पराजुलीलाई दोसल्ला ओर्ढाई सम्मापत्रबाट...
२४ डिसेम्बर, २००८
पोखरा, ९ पुस/ अन्नपुर्ण पदयात्रामा मार्गलाई मोटरबाटोल छोएपछि टे्रकिङ एजन्ट्स एशोसियसन अफन नपाल -टान पोखरा च्याप्टरल माछापु्च्छ्र मोडल ट्रेकलाई बैकल्पिक पदयात्रा मार्गको रुपमा....
२४ डिसेम्बर, २००८
कास्की, ९ पुस/ पानीको सतह घट्दै गएकाले दिनहुँजसो नेपालीहरुले लोडसेडिङको मार खेपिरहेका छन् । दैनिक दस घण्टा हुने लोडसेडिङले उद्योग, कलकारखाना सञ्चालन गर्न र बिजुली बाल्नसमेत...
२३ डिसेम्बर, २००८
कास्की, ८ पुस । पोखरा उपमहानगरपालिका, वडा नं. १० रामबजारमा डेरा गरी बस्ने ७० वर्षीय ओमप्रसाद लामिछानेलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ ।
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस । लायन्स क्लव अफ पोखरा समर्णले तनँहुको भीमाद गाँउ बिकास समिति वडा नम्बर १ मा आयोजना गरेको निशुल्क आखा शिविरमा २ सय ३० जना लाभान्वित भएका छन ।
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस/पर्यटन तथा नागरिक उडड्यन मन्त्री हिसिला यमीले पर्यटकीय पोखरालाई बन्द र चक्काजाम मुक्त क्षेत्र घोषणा गरी साहसिक, होलिडे स्पट, र खेलकुदको गन्तव्य रुपमा विकास गरिने....
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस/पहिलो नेपाली विमान डाँफेलाई पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा संरक्षण गरिने भएको छ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री हिसिला यमीले संग्रहालयका पदाधिकारीसहित...
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस/माओवादी बरिष्ट नेता एवं पर्यटन तथा नागरिक उडड्यन मन्त्री हिसिला यमीले स्वतन्त्र प्रेसमाथि आक्रमण गर्नेलाई छानविन गरी कार्वाही नगरिए माओवादी पतित भएर जाने....
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस/ पोखरामा दिनहुँजसो हुने गरेको मोटरसाइकल चोरीका घटनालाई न्यूनीकरण गर्न प्रहरीले स्पेसल टास्कफोर्स गठन गरी काम गरेको भए पनि मोटरसाइकल चोरी भने रोकिएको छैन ।
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस/ पोखरा विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा रहेको विश्वविद्यालय सभाको बैठक यही पुस २६ गते हुनेभएको छ । सभाको बैठक वर्षो एकपटक बस्ने पोवि ऐनमा व्यवस्था भएपनि...
२३ डिसेम्बर, २००८
पोखरा,८ मंसिर/ माओवादी निकट मजदुरद्धारा हिमाल मिडिया माथि गरिएको आक्रमणको विरोधगर्दै नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा जुलुस निकालेको छ । पोखराको सभागृहचोकबाट शुरु...
२३ डिसेम्बर, २००८
पोखरा, ८ पुस/ कास्कीको उत्तरी भेगमा पर्ने रमणीय गाउँमा घलेलमा ल्होसार चाड भव्य रूपमा महोत्सवका रूपमा मनाउन स्थानीय बासिन्दाले तयारी तीव्र बनाएका छन् । माछापुच्छ्रे हिमालको काख....
२२ डिसेम्बर, २००८
पोखरा, ७ पुस/सोमरबादेखि कास्कीको काहुँ गाविसमा काँहु धराहरा महोत्सव शुरु भएको छ । काहुँ गाविसस्थित धराहराको संरक्षण गर्दै आन्तरिक तथा बाहृय पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो काहुँ.....
२२ डिसेम्बर, २००८
पोखरा, ७ पुस/रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल-रेवान पोखरा च्याप्टरको आयोजनामा हुने सडक महोत्सवको मिति नजिकिदैं गएपछि पर्यटकीय लेकसाइडको सडम मर्मत सम्भार शुरु गरिएको छ ।
२२ डिसेम्बर, २००८
७ पुष,पोखरा/ विगत तीन दशकदेखि नेपालका बिश्वबिद्यालयमा पढाउदै आएका भारतीय प्रध्यापकहरुले स्थायी हुनुपर्ने माग गर्दै आन्दोलन थालेका छन् । नेपाल सरकार र त्रिभूवन......
 1 2 3 4 5 >  Last ›