२२ डिसेम्बर, २००८
पोखरा, ७ पुष/ पोखरा ल्होसार मनाउन घलेल जाऊँ भन्ने मूल नाराका साथ आयोजना हुन लागको ल्होसार घलेल महोत्सव२०६५ को तयारी तीब्र रुपमा भईरहेको आयोजकले जनाएका छन् ।
२२ डिसेम्बर, २००८
कास्की, ७ पुस । पोखरादेखि राजधानी प्रवेशको एकमात्र नाका रहेको पृथ्वीराजमार्गलाई हिजोदेखि शान्ति चक्काजाममुक्त क्षेत्र घोषणा गरिएको छ ।
२१ डिसेम्बर, २००८
पोखरा, ६ पुष/ तनावमुक्त जीवनयापनमा सघाउ पुरयाउने उद्येश्यले ओशोप्रेमी, ओशो सन्यासी तथा साधानमा इच्छुकहरुको लागि पोखरामा आशो ध्यान साधना शिविर सञ्चालन गरिने भएको छ ।
२१ डिसेम्बर, २००८
पोखरा,६ पुस/नेपालकै पहिलो विमान डाँफेलाई पोखरामा संरक्षण र संवर्द्धन गर्न पोखरेलीले माग गरेका छन् । डाँफेलाई पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा संरक्षण गरिनुपर्नेमा पोखरेलीले...
२१ डिसेम्बर, २००८
६ पुस,पोखरा/ विश्वमा चार करोड तथा नेपालमा ७० हजार व्यक्ति एचआईभी/एड्सबाट प्रभावित भएको अनुमान गरिएको छ । मानव शरीरमा...
२१ डिसेम्बर, २००८
पोखरा, ५ पुस/असुरिक्षत बन्दै गएको पोखरा रंगशालाभित्रको सेती नदींको खोंच वरपर तार जाली लगाउन कास्की जिल्ला फुटबल संघले ६७ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
२० डिसेम्बर, २००८
पोखरा, ५ पुस/सिड फाउण्डेशन नेपालले कास्कीको विभिन्न गाविसका झण्डै ३५ विद्यालयको नयाँ भवन तथा मर्मत सम्भारको लागि १ करोड ३५ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ ।
१९ डिसेम्बर, २००८
पोखरा ४ पुस /सामाजिक, शैक्षिक तथा वातावरणीय प्रतिष्ठान (सीड फाउन्डेसन) ले कास्कीका केही गाविसमा भुकम्प प्रतिरोाधात्मक विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । स्थानीय बासिन्दालाई भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी आवश्यक तालिम दिएपछि विद्यालय भनव बनाउन आर्थिक सहयोग दिएको हो ।
१९ डिसेम्बर, २००८
नेपालमा लोडसेडिङ बढीरहे पनि म्याग्दीको बाबियाचौरमा लघुजलविघुत आयोजना पुन सञ्चालनमा आएको छ । गत वर्षो मङ्सिर महिनादेखि बन्द रहेको तीस किलोवाट क्षमताको म्याग्दीको मराङखोला लघु जलविद्युत परियोजना एक वर्षछि सञ्चालनमा आएको छ ।
१८ डिसेम्बर, २००८
पोखरा, ३ मंसिर/दशौं सडक महोत्सवको प्रवर्द्धन गर्न विभिन्न जिल्लामा गएको रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल(रेबान) पोखरा च्याप्टरको टोली बिहीबार साँझ पोखरा फर्किएको छ । पाँच दिने प्रवद्धनात्मक भ्रमणपछि आइतबार हिडेको टोली बिहीबार फर्किएको हो ।
१८ डिसेम्बर, २००८
पोखरा, पौष ३ गते / पोखरामा करीब एक महिना देखि रगत अभाब भएको छ । पोखराको रक्तसंचार केन्द्रको क्यालेण्डरमा मंसिर महिनामा १२ वटा बिभिन्न संघ सस्थाहरुले रक्त दान कार्यक्रम गर्ने भन्ने पूर्व घोषणा गरे पनि रक्तदान कार्यक्रम हुन नसक्दा पोखरामा रगत अभाब भएको रक्त संचार केन्द्र पोखराले जनाएको छ ।
१८ डिसेम्बर, २००८
लेखनाथ, ३ पुस । पोखराका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलमध्ये मङ्सिर महिनामा मात्र १७ वटा मोटरसाइकल प्रहरीले फेला पारेको छ ।
१८ डिसेम्बर, २००८
पोखरा, २ पौष पोखरामा रहेका नौ ओटा तालको संरक्षण हुन नसकेको र अतीक्रमाण बढदै गएको पोखरामा आयोजना गरिएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
१८ डिसेम्बर, २००८
एकराज गिरी / पोखरा, पुस २ गते । अंग्रेजी नयाँ वर्षो अवसरमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना गर्न लागेको सडक महोत्सवको प्रचारप्रसारका लागि निस्केको रेवानको टोली बुधबार धनगढी पुगेको छ ।
१७ डिसेम्बर, २००८
पोखरा, पुस १ गते । नेपाल दलित मुक्ति मोर्चा (एकिकृत) कास्कीको यहि पुस ४ र ५ गते हुने तेस्रो जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
१७ डिसेम्बर, २००८
सुन्दरवजार, पुस १ गते । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, सुन्दर वजार, लम्जुङ्गमा मङ्गलवार अखिल (क्रान्तिकारी) को इकाई पुनर्गठन भएको छ । पुनर्गठन इकाइको अध्यक्षमा कृष्ण दाहाल चयन हुनुभएको छ ।
१६ डिसेम्बर, २००८
पोखरा,१ पुस/ नेपालको वीमा बजारमा स्थापित पहिलो विमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनिले आफनो १५ औ शाखा पोखरामा स्थापना गरेको छ । कम्पनीका महाप्रवन्धम कमराज....
१५ डिसेम्बर, २००८
पोखरा,३० मंसिर / पोखराको जनप्रिय क्याम्पसमा भएको आगजनी र तोफोडको विरोधमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको पोखरा बन्दले जनजीवन प्रभावित बनेको छ ।
१५ डिसेम्बर, २००८
एकराज गिरी, पोखरा, ३० मंसिर / संविधान सभाका अध्यक्ष सुभाचन्द्र नेम्वाङले नयाँ संविधान निर्माण नभए सम्म दलहरु एक जुट हुनपर्नेमा जोड दिनु भएको छ ।
१५ डिसेम्बर, २००८
एकराज गिरी-पोखरा,२९ मंसिर / पोखराको जनप्रिय क्याम्पसमा भएको तोडफोड र क्याम्पस प्रमुख सविता बैद्यमाथि गरिएको अभद्र ब्यवहारको विरोध गदै नेपाली काँग्रेस कास्कीको आयोजनामा भोलि पोखरा बन्दको घोषणा गरिएको छ ।
१४ डिसेम्बर, २००८
पोखरा, २९ मङ्सिर/ पोखराको सिमलचौरस्थित जनप्रीय बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आइतबार बिहान तोडफोड र आगजनी गरेका छन् । स्ववियु स्थापना हुनुपर्ने र पुस्तकालय खोल्नु पर्ने लगायतका ...
१३ डिसेम्बर, २००८
पोखरा, २८ मंसिर/सेती नदीको खोंच वरपर तारजाली लगाउन नागरिक स्तरबाटै आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको छ । स्थानीय प्रशासनले चासो नदिएपछि नागरिक समाजबाटै आर्थिक सहयोग जुर्टाई खोंच वरपर तारजाली लगाउने भएको हो ।
१३ डिसेम्बर, २००८
पोखरा, २८ मंसिर/सहारा एकेडेमीको भौतिक पूर्वाधार निर्माण गर्न दोहा-कतारमा बसोबास गर्दै आएका नेपालीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
१३ डिसेम्बर, २००८
पोखरा,२७ मंसिर / नेशनल प्याब्सन कास्कीको आयोजनामा भएको नवौ लोक नृत्य प्रतियोगिताको उपाधि पोखराको अमरसिह चोकस्थीत कास्की मोडनाइज बोडिङ स्कुलले हात पारेको छ ।
१२ डिसेम्बर, २००८
पोखरा, २७ मङ्सिर/ मादकपदार्थ सेवन गरी सवारी साधन चलाउँदा सडक दुर्घटना बढ्दै गएकाले सो न्यूनीकरणका लागि ट्राफिक प्रहरीले अबदेखि सवारी चालकहरुलाई मादकपदार्थ सेवन गरेको वा नगरेको ...
११ डिसेम्बर, २००८
पोखरा, २५ मंसिर / राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधानले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारीस कायान्वयन नगर्ने हो भने विगठन गर्न सरकारसंग आग्रह गनुभएको छ ।
१० डिसेम्बर, २००८
पोखरा, २५ मंसिर/कालिका उच्चमाविको आयोजनामा सञ्चालित महायज्ञमा विद्यालयका सम्पुर्ण शिक्षकहरुले आफनो एकमहिना बराबरको तलब दान गरेका छन् । उच्चमाविमा स्नातकोत्तर तहको...
१० डिसेम्बर, २००८
पोखरा, २५ मंसीर/विश्व बहिरा महासंघ अर्न्तगतको एसिया प्रसान्त क्षेत्रीय बहिरा सम्मेलन बुधबार देखि पोखरामा सुरु भएको छ । नेपाल राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासंघको आयोजनामा तीन...
१० डिसेम्बर, २००८
पोखरा, २५ मंसिर/नेपाल खानेपानी संस्थान पोखरा शाखाले दशकौंदेखिको खानेपानी महशुल नतिर्ने सरकारी कार्यालयको धाराको पाइप लाइने तयारी गरेको छ । पौने इन्चभन्दा ठुलो पानीको धारा जडान ...
१० डिसेम्बर, २००८
एकराज गिरी-पोखरा, २४ मंसिर / नेकपा एमाले स्थायी समिति सदस्यर् इर्श्वर पोखरेलले प्रधानमन्त्री तथा माओबादी अध्यक्ष प्रचण्डले सत्त्ता छाडेर ब्रि्रोहमा उत्रने अभिब्यक्ति दिनु ग्रैह जिम्मेवा र हुतीहारा सोच भएको टिप्पणी गनुभएको छ ।
< 1 2 3 4 5 6 > Last ›