९ डिसेम्बर, २००८
एकराज गिरी-पोखरा, २४ मंसिर / २० औ विश्व बहिरा महासंघको एसिया प्रशान्त क्षेत्रिय सचिवालय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन भोलि मंसिर २५ देखि २७ सम्म पोखरामा हुने भएको छ ।
८ डिसेम्बर, २००८
पोखरा, मंसिर २३/सेती नदींको खोंचमा सोमबार विहान खसेकी महिलाको पाँच घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा...
८ डिसेम्बर, २००८
पोखरा, २३ मंसिर/काहुँलाई पर्यटन गन्तव्यस्थल बनाउन काँहु गाविसको आयोजनामा पुस ७ गतेदेखि १३ गतेसम्म दोस्रो काँहु धरहरा महोत्सव गरिने भएको छ । पोखराको दृष्यावलोकन गर्न उपयुक्त स्थल....
८ डिसेम्बर, २००८
पोखरा, मंसिर २३/तारबार लगाउन स्थानीय प्रशासनले चासो नदिएपछि सोमबार सेती नदींको खोंचमा खसेर एक महिला बेपत्ता भएकी छिन् । उनको उद्दार कार्य भइरहेको छ । उद्दारमा नेपाली सेना सशस्त्र ....
८ डिसेम्बर, २००८
पोखरा, २३ मंसिर/जनप्रिय बहुमुखी क्याम्पसको विभिन्न विद्यार्थी संगठनले १५ बुदें माग राख्दै क्याम्पस प्रमुखको कुर्सिजलाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई दुइघण्टा आफनै कार्यकक्ष....
८ डिसेम्बर, २००८
पोखरा २३ मंसिर/रेष्टुरेण्ट एण्ड बार एशोसियसन -रेवान पोखरा च्याप्टरले आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित पोखरा सडक महोत्सवको दशौं सस्करणको तयारीमा जुटेको छ ।
७ डिसेम्बर, २००८
पोखरा, २२ मंसिर/आन्तरिक सुन्दरता नै बास्तविक सौर्न्दर्यता हो । सुन्दरताले नै व्यक्तिको पहिचान दिलाउँछ । शारीरिक सुन्दरतालाई मानसिक सुन्दरताले पुर्णता प्रदान गर्छ । गुलमोहर टेक्निकल फेसन....
७ डिसेम्बर, २००८
पोखरा, २२ मंसिर/पुर्व सभामुख तारानाथ रानाभाटले नयाँ संविधान समयमा नबने देश गृहयुद्धमा फस्नसक्ने चेतावनी दिनुभएको छ । उहाँले हत्या, हिंसा जारी रहेको अवस्थामा नयाँ संविधान....
७ डिसेम्बर, २००८
पोखरा, २२ मंसिर/धुलो दुध कारखानाको लागि आवश्यक दूध भारत तर्फनिकासी हुदैं गएपछि सुजल डेरी प्रालिले दुध भारत निकासी रोक्न सरकारसित आग्रह गरेकेा छ । करोडौंको लगानीमा नीजि ....
७ डिसेम्बर, २००८
पोखरा, २१ मङ्सिर । ब्रुनाई र हङकङमा लाहुरे श्रीमान्सँग तीन वर्षबिताएकी ४८ वषीया भाइसरी गुरुङलाई अङ्ग्रेजीका टुटेफुटे शब्द मिसाएर बोलेपनि न नेपालीका सावा अक्षर लेख्न पढ्न आउँछ न त अङ्ग्रेजीका एबीसीडी नै ।
७ डिसेम्बर, २००८
पोखरा,२१ मंसिर/पोखरा उद्योग बाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक ब्यापार मेला-२०६५ नवौं दिनमा आईपुग्दा झण्डै डेढलाख र्सवसाधारणले अवलोकन गरेका छन् ।
७ डिसेम्बर, २००८
पोखरा, २१ मङ्सिर । ब्रहृमाकुमारी् इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको अन्तराष्ट्र्यि मुख्यालय माउण्ट आबू, राजस्थान, भारतको यात्रामा पोखराबाट १३४ जनाको टोली प्रस्थान गरेको छ ।
७ डिसेम्बर, २००८
पोखरा, २१ मङ्सिर । र्सवसाधारण जनतामा बचत शिक्षाबारे जानकारी गराउँदै पोखरा रोयल सहकारी संस्थाले आफ्नो स्थापनाको आठ वर्षा बचत निक्षेप रु.२५ करोड ७५ लाख र कर्जा लगानी रु.२५ करोड ७३ लाख पुर्याएको छ । संस्थाको चुक्ता सेयर पूँजी रु.दुई करोड ५० लाख छ ।
६ डिसेम्बर, २००८
पोखरा, २१ मंसिर/लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफुलाई र्समर्पण गर्नुभएका पोखराका पत्रकार पुण्य पौडेललाई प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । प्रेस चौतारीका संस्थापक अध्यक्ष पौडेलले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रेस चौतारीद्वारा स्थापित पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।
५ डिसेम्बर, २००८
पोखरा २० मङ्सिर/ मह काढ्नेले हात पनि चाटछ भनेजस्तै पशुपालन र खेतीपातीका अलावा व्यावसायिक रुपमा मौरीपालन गरेर कास्की भरतपोखरी गाविस बागमाराका किसान गोविन्द...
५ डिसेम्बर, २००८
पोखरा,१९ मंसिर । पोखरा उद्योग बाणिज्य संघले नेपालका चर्चित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई पोखरामा सम्मान गरेको छ । संघले पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेला -२०६५को अवसरमा विहीबार उहाँहरुलाई सम्मानित गरेको हो ।
५ डिसेम्बर, २००८
पोखरा विश्वविद्यालय छात्रवृत्ति द्दण्टछ मा १११ जना विद्यार्थीहरूले विभिन्न शैक्षिक कार्यक्रमका लागि विश्वविद्यालय अर्न्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त कलेजमा निशुल्क छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त गरेका छन् ।
४ डिसेम्बर, २००८
एकराज गिरी - पोखरा, १८ मंसिर / बादलले र्सूयलाई छेक्दै थियो । मौसम केही चिसो अनुभुत हुदै गएको थियो । पोखरेली यूवायूवतीदेखि बुढापाकाहरु सम्मको जमघट थियो । नेपालका हास्यकलाकारहरुको प्रस्तुती हेर्न । जमघटको मेसो जुराएको थियो , पोखरा उद्योग बाणिज्य संघले ।
४ डिसेम्बर, २००८
पोखरा, १९ मंसिर/विकसित मुलुकको एक व्यक्तिको क्रियाकलापबाट निस्कने प्रदुषणले झण्डै दुइसय नेपाली र्सवसाधारण प्रत्यक्ष प्रभावित हुने गरेको विज्ञहरुले बताएका छन् । तिब्र शहरीकरण.....
३ डिसेम्बर, २००८
पोखरा,१७ मंसिर / अपरिचित उनिहरुको पीडा उस्तै छ । एउटै परिवारका भने हैनन फरक जिल्लाका तर एउटै घरमा वस्छन । बाग्लुङ, स्याङजा, गोरखा, लगायत जिल्लाका उनीहरुको मन यती बेला मिलेको छ । मन नमिलोस पनि कसरी सवैको पीडा एउटै छ ।
२ डिसेम्बर, २००८
१७ मंसिर,पोखरा/ अमेरिकाको मियामी राज्यमा हृदयविना नै एकजना नवयौवना (टिनएजर) ११८ घण्टा बाँच्न सफल भएकी छिन्। उनलाई हृदय प्रत्यारोपण नगरेसम्म कृत्रिम अंगको माध्यमले....
१ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/नेपाली काँग्रेसका बरिष्ट नेता एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताको विषयमा पार्टीसभापति गिरिजाप्रसाद कोइरालासित सरसल्लाहा गरेपछि मात्रै निर्णाय गर्ने बताउनुभएको छ ।
१ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/तेस्रो लिङ्गी व्युटि एण्ड ब्रेनको ताज राजधानीकी सन्ध्या लामा पहिरिएकी छिन् । ताज पहिरिएकी लामालाई एचआइभी/एड्सको केन्द्रीय दूत घोषित गरिएको छ । निलहीरा समाज.....
१ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/नेपाली काँग्रेसका नेताहरुले पार्टीभित्र सिण्डिकेट प्रथा हावी भएको उल्लेख गर्दै आफैंभित्रबाट आचरणमा सुधार ल्याउनुपर्ने खाँचो औंल्याएका छन् । पार्टीभित्रको सिण्डिकेटले नेतृत्व...
१ डिसेम्बर, २००८
१६ मंसिर ,पोखरा/ अमेरिकी कांग्रेसको एउटा टोलीले तयार पारेको प्रतिवेदनमा चीनले साइबर क्याफेको विकास गरेको अमेरिकी सरकारको कम्प्युटर सञ्जालमा प्रवेश गरी सम्पूर्ण सूचना ....
३० नोभेम्बर, २००८
पोखरा, १५ मंसिर/नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजन हुनै नसक्ने दावी गर्दै माओवादी लडाकुको व्यवस्थापन गर्न सकिने बताउनुभएको छ । उहाँले लडाकुको व्यवस्थापन ..
२९ नोभेम्बर, २००८
पोखरा, १४ मंसिर/माओवादी आफैं आफनो शब्दजालमा फँसेकोले संविधान निर्माणमा ढिलाई गरेको बताउँदै नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले काँग्रेसले नै शब्दजालबाट बचाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
२८ नोभेम्बर, २००८
पोखरा, १३ मंसिर/सेतीको खोंचबाट बालकलाई सकुशल उद्दार गरेका उद्दारकर्ताद्वय भीम तामाङ र कमल थापालाई माउण्ट अन्नपुर्ण उच्चमाविले शुक्रबार विद्यालयमा सम्मान गरेको छ ।
२८ नोभेम्बर, २००८
पोखरा, १३ मङ्सिर/ नेपाली काङ्ग्रेसले सुरु गरेको देशव्यापी जनजागरण अभियानअर्न्तर्गत पोखरामा गर्न लागेको बृहत् आमसभाको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । भोलि मङ्सिर १४ गते.....
२७ नोभेम्बर, २००८
पोखरा, १२ मंसिर/सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले माओवादी लडाकुलाई नेपाली मौलिकता अनुसार समायोजन गरिने बताउनुभएको छ । उहाँले सेना समायोजनको विशेष समितिमा....
‹ First < 1 2 3 4 5 6 7 > Last ›