खेल समाचार   अभिलेखालय
१९ डिसेम्बर, २००८
 पोखरा, ४ पुस/साविक विजेता गार्डन र नेपाली सेनाको पश्चिम पृतनाले सेमिफाइनलिष्ट बन्दै ५/५ हजारबाट सम्मानित हुँदा ३५ हजार राशीको लिग भिडन्त भोलि शनिबार सहारा र रामघाट बीच हुदै छ ।
१८ डिसेम्बर, २००८
पोखरा, ३ मंसिर/स्व बलराम स्मृति कास्की जिल्ला स्तरयि लिगकम नकाउट फुटबल प्रतियोगिताको उपाधिको लागि सहारा र रामघाट व्वाइज क्लब बीच भिड्ने पक्का भएको छ । सहाराले बिहीबारको सेमिफाइनलमा पृतनालाई र रामघाटले साविक विजेता गार्डेनलाई टाइब्रकेरमा ५-३ को उस्तै नतिजा निकाल्दै फाइनल भिड्ने पक्का भएको हो ।
१७ डिसेम्बर, २००८
एकराज गिरी - पोखरा, पुस २ /  नयाँगाउँ युथ क्लबलाई सहज पराजित गरी रामघाट ब्वाइज क्लब कास्की जिल्लास्तरीय स्वर्गीय बलराम केसी स्मृति अन्तरक्लब लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गर्दा सहारा क्लबले संगम यूथ क्बबमाथि कठिन जीत हात पार्यो ।
१७ डिसेम्बर, २००८
काठमाडौ, २ पुस/ थाइल्यान्डमा सञ्चालन भइरहेको एसियाली क्रिकेट परिषद् -एसिसी अर्न्तर्गत यु-१९ महिला क्रिकेट प्रतियोगितामा नेपाल कुवेतलाई चार विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
१७ डिसेम्बर, २००८
पोखरा, १ पुस।गार्डेन फुटबल क्लब र नेपाली सेनाको पश्चिम पृतना कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति अन्तरक्लब लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
१७ डिसेम्बर, २००८
थाइल्याण्ड, पुस १ गते । थाइल्याण्डमा जारी एसीसी अण्डर-१९ महिला क्रिकेट च्याम्पियनशिपमा नेपालले मंगलबार सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ।
१६ डिसेम्बर, २००८
पोखरा,३० मंसिर/ लामो समयदेखि लिग खेल्न नपाए र छपटिएका खेलाडीहरु फुटबलको भोक मेटाउन काठमाण्डौ बाट पोखरा आएका छन । राष्ट्रियखेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ....
१४ डिसेम्बर, २००८
Barcelona extended their lead at the top of La Liga and moved 12 points clear of Real Madrid thanks to late Samuel Etoo and Lionel Messi goals.
१४ डिसेम्बर, २००८
थाइल्याण्ड , २८ मंसिर / थाइल्याण्डमा शनिबार सुरु भएको एसीसी अण्डर-१९ महिला क्रिकेट च्याम्पियनशीपमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
१२ डिसेम्बर, २००८
पोखरा, २७ मंसिर/भ्याली स्पोर्टस क्लबले पोखरा फुटबलमाथि सानदार विजयी हासिल गर्दा नव आर्दश र कालिका गण बीचको खेल बराबरीमा टुंगिएको छ । नयाँ गाउँले पनि आर्दश युवा क्लब...
११ डिसेम्बर, २००८
पोखरा, २६ मंसिर/अमरसिंह व्वाइजले डेविड फल्सलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुल्दा अन्य दुइ खेलमा भने बराबरीमा टुंगिएको  छ । अमरसिंह बिहीबारको....
१० डिसेम्बर, २००८
पोखरा, २५ मंसिर/सहारा क्लबले समुह सीको शिर्ष स्थानमा आफुलाई यथावत राख्दा भ्याली स्पोर्टस क्लबले विदेशी खेलाडीको बरदानी गोलमा दोस्रो चरण प्रवेश गर्ने आशालाई जिवितै राखेको छ ।
१० डिसेम्बर, २००८
पोखरा, २५ मंसिर/कास्की जिल्ला बास्केटबल संघको आयोजनामा सञ्चालित छैटौं अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको छात्र तर्फो उपाधि मनकामना बोर्डिङले रक्षा गरेको छ ।
१० डिसेम्बर, २००८
पोखरा, २५ मंसिर/सातौं आहा गोल्डकपको तयारी तिब्र पारिएको छ । मोफसलकै ठुलो धनराशीको प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको आहा गोल्डकपको तयारीको लागि ५ सय १ सदस्यीय मुल....
१० डिसेम्बर, २००८
पोखरा, २४ मंसिर / विभागिय टोलि नेपालि सेना पश्चिम पृतनाले शसक्त खेलको प्रदर्शन गर्दै महत्वपुर्ण तीन अंक वटुल्दा अर्को विभागिय टिम शसस्त्र प्रहरिको कालिका गणले वरावरि खेल खेल्दै अंक तालिकामा एक अंक जोडेको छ ।
९ डिसेम्बर, २००८
एकराज गिरी- मंसिर २४ पोखरा / नन्दराम परियारले ह्याटि्रकमा एक थप गोल गर्दै चार गोल गरेपछि मानवअधिकारकर्मीको टोलिले संचारकर्मीको टोलिमाथि ५-२ गोल अन्तरले पराजित गयो ।
८ डिसेम्बर, २००८
पोखरा, २३ मंसिर/रामघाट व्वाइज क्लबले निरस खेल जित्दै तीन अंक बटुल्दा सहारा क्लबले भ्याली स्पोर्टससित बराबरी खेलेको छ । अर्को खेलमा साविक लिगविजेता गार्डेनले बाराही क्लब...
८ डिसेम्बर, २००८
२३ मङ्सिर,कुवेत सीटी/ कुवेत फुटबल प्रतियोगिता अन्तर्गत कुवेत सीटीको सर्कमैदानमा भएको खेलमा नाइजेरियाले नेपाली टिमलाई १-०ले पराजित गरेको छ । खेलको पहिलो हाफ गोल रहित ...
८ डिसेम्बर, २००८
पोखरा,२३ मंसिर/ पोखरा रंगशालामा संचालित स्वर्गिय वलराम केसी स्मृती अन्तर क्लव जिल्ला लिग फुटवल प्रतियोगिता अर्न्तर्गत आइतवार तीन खेल सम्पन्न भएका छन् । सम्पन्न खेलहरुमा....
७ डिसेम्बर, २००८
पोखरा, २२ मंसिर/नव आर्दश क्लब लामाचौर र पोखरा फुटबल क्लबले आइतबार पोखरा रंगशालामा बराबरी खेल्दै एक/एक अंक बाँड्दा छ महिना कार्वाहीमा परेको अमरसिंह व्वाइज क्लबले भने महत्वपुर्ण ....
७ डिसेम्बर, २००८
पोखरा, २१ मंसिर/सहाराको विजयी शुरुवातसँगै कास्की जिल्लास्तरीय क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरुभएको छ । शनिबारदेखि पोखरा रंगशालामा शुरुभएको लिगमा सहाराले शसस्त्र प्रहरीको कालिका गण मालेपाटनलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै लिगको विजयी शुरुवात गरेको हो । विजयीसँगै सहाराले महत्वपुर्ण ३ अंक जोडेको छ ।
६ डिसेम्बर, २००८
पोखरा, २१ मंसिर/नेपाल प्रहरीका भुमिराज र्राई पोखरा हाफ म्याराथन च्याम्पियन बनेका छन् । निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ४ मिनेट २८ सेकेण्डमा पुरा गर्दै पाँचथर निवासी र्राईले नेपाली सेनाका धावकलाई ६ सेकेण्डले पछाडि छोड्दै १२ हजार नगद जित्दै पोखरा हाफ म्याराथन च्याम्पियन बनेका हुन् ।
६ डिसेम्बर, २००८
पोखरा, २० मंसिर/कास्की जिल्ला बास्केटबल संघको आयोजनामा शुक्रबारदेखि विद्यालयस्तरीय छात्र/छात्रा लिगकम नकाउट बास्केटबल प्रतियोगिता शुरुभएको छ ।
५ डिसेम्बर, २००८
२० मंसिर, चितवन/ २७ औं अन्तर्रराष्ट्रिय हात्तीपोलोको उपाधि बेलायतको एयर टस्करले जितेको छ । आज सम्पन्न फाइनल खेलमा स्कटल्याण्डको सिभास रिगललाई १ का बिरुद्ध ६ गोलले हराउदै एयर....
५ डिसेम्बर, २००८
काठमाडौँ, , १९ मङ्सिर । शङ्खधर स्मृति खुला बुद्धिचाल प्रतियोगिताको आज छैटौँ र सातौँ चरणका खेलह सम्पन्न भएका छन् ।
३ डिसेम्बर, २००८
पोखरा, १८ मंसिर/कास्की जिल्ला फुटबल संघको वाषिर्क कार्यक्रम अर्न्तर्गतको क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । आहा गोल्डकपपछिको महत्वपुर्ण.....
३ डिसेम्बर, २००८
१८ मंसिर, चितवन/ चितवनको मेघौलीमा जारी २७ औ हात्तिपोलो खेलको तेस्रो दिन आज लिग चरणका अन्तिम चार खेल सम्पन्न भएको छ ।आजको पहिलो खेलमा टाइगर टस्करले इन्डियन ....
३ डिसेम्बर, २००८
पोखरा, १८ मंसिर/बास्केटबल संघ कास्कीको आयोजनामा भोलि शुक्रबारदेखि विद्यालयस्तरीय छात्र/छात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । कर्र्णोल जेपी क्रसको मुख्य प्रायोजनमा ....
३ डिसेम्बर, २००८
पोखरा, १७ मंसिर/एघारौं प्याब्सन स्पोर्टस मिटको उपाधि ज्ञानुबावा आवासिय विद्यालय मिरुवाले जितेको छ । सातौं दिन मंगलबारसम्म भएको प्रतिस्पर्धामा ज्ञानुबावले कुल २० अंक बटुल्दै उपाधि जितेको हो ।
२ डिसेम्बर, २००८
१७ मंसिर, चितवन/ विश्व हात्तीपोलो खेलको २७ औं संस्करण अन्तर्गत लिग चरणको दोश्रो दिनको खेलमा व्रीटीस गोर्खा , नेपालको चितवन राष्ट्रिय निकुन्ज , ईयर टाईगस र बेलायतको पक्काचक्का विजयी भएका छन् ।
 1 2 3 4 5 >  Last ›