३ डिसेम्बर, २००८
पोखरा, १७ मंसिर/एघारौं प्याब्सन स्पोर्टस मिटको उपाधि ज्ञानुबावा आवासिय विद्यालय मिरुवाले जितेको छ । सातौं दिन मंगलबारसम्म भएको प्रतिस्पर्धामा ज्ञानुबावले कुल २० अंक बटुल्दै उपाधि जितेको हो ।
२ डिसेम्बर, २००८
१७ मंसिर, चितवन/ विश्व हात्तीपोलो खेलको २७ औं संस्करण अन्तर्गत लिग चरणको दोश्रो दिनको खेलमा व्रीटीस गोर्खा , नेपालको चितवन राष्ट्रिय निकुन्ज , ईयर टाईगस र बेलायतको पक्काचक्का विजयी भएका छन् ।
२ डिसेम्बर, २००८
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१ डिसेम्बर, २००८
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
१ डिसेम्बर, २००८
१६ मङ्सिर,म्याग्दी/ बालाचतुर्दशी एबं गलेश्वर बिषेश मेलाको अबसमा आयोजित खुल्ला पुरुष भलिबल उपाधि महारानी युवा क्लब रानीपौवाले जित्दै नगद ३० हजारसहित पदक शिल्ड तथा ..
३० नोभेम्बर, २००८
ललितपुर, १५ मङ्सिर/ नेपाली काङ्ग्रेस ललितपुर जिल्ला खेलकुद शाखाको आयोजनामा भोलिदेखि यहाँ प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।
३० नोभेम्बर, २००८
१५ मंसिर, चितवन/ विश्वमा नेपालमा मात्र आयोजना हुने हात्तीपोलो खेलको २७ औ अन्तरराष्ट्रिय प्रतियोगिताको छनौट चरणको खेल आजदेखि चितवनको मेघौलीमा सुरु हुँदैछ ।
३० नोभेम्बर, २००८
पोखरा, १४ मंसिर/ पोखरा स्थित हिमालयन गल्फ कोर्षा संचालित सुर्य नेपाल वेर्स्र्टन ओपल गल्फ प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न प्रोएम तर्फो उपाधि पशुपति शर्माको टिमले जितेको छ ।
३० नोभेम्बर, २००८
मंसिर १४,पोखरा / भारतवाट मैत्रिपूर्ण सेभेन ए साइड फुटवल खेल्न पोखरा आएको टोलीले एक खेलमा जित हाँिसल गरेको छ भने एक खेल वरावरि तथा एक खेलमा पराजित भएको छ ।
२८ नोभेम्बर, २००८
१३ मङ्सिर,नयाँ दिल्ली/ मुम्बई भएका आतंकवादी हमलाहरुका कारण इंगल्याण्ड क्रिकेट टोलीले भारतमा खेल्न बाँकी खेल रद्द भएका छन् । बिसिसिआइका सचिव एन श्रीनिवासनले इंगल्याण्डका....
२८ नोभेम्बर, २००८
पोखरा, १३ मंसिर/पोखरा रंगशालामा अर्को शनिबार खुल्ला हाफ म्याराथन प्रतियोगिता शुरु हुने भएको छ । प्राकृतिक प्रकोपको पुर्व तयारी हामी सबैको जिम्मेवारी भन्ने मुल उद्देश्यका साथ संयुक्त...
२७ नोभेम्बर, २००८
पोखरा, १२ मंसिर/ पोखरा स्थित हिमालयन गल्फ मैदानमा बिहीबारदेखि चौथो सुर्य नेपाल वेस्टन ओपन गल्फ प्रतियोगिता शुरु भएको छ । सुर्य नेपाल प्रालिको मुख्य प्रायोजन र नेपाल प्रोफेसनल....
२६ नोभेम्बर, २००८
लमजुङ, ११ मङ्सिर/ लमजुङको सदरमुकाम बेसीसहरमा मङ्गलबारदेखि गाविसस्तरीय छनौट फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ, लमजुङको आयोजनामा भएको ...
२६ नोभेम्बर, २००८
पोखरा, १० मंसिर/पोखरामा आयोजित टेनिस बल क्रिकेटको उपाधि बंगालदेशी टोलीले जितेको छ । पोखराको नदीपुरस्थित नगरप्रशिक्षण केन्द्रको खेलमैदामा मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा बंगलादेशी टोलीले विना विकेटको क्षतिमा उपाधिमाथि कब्जा जमाएको हो ।
२४ नोभेम्बर, २००८
पोखरा, ९ मंसिर/राजधानीमा यु १७ नेपाली राष्ट्रियले बंगलादेशी टोलीसित मैत्रीपुर्ण खेल खेलिरहेको अवस्थामा पोखरामा पनि नेपाली टोलीले बंगलादेशी टोलीसित गोल्डकपको उपाधिको लागि भिड्ने निश्चित भएको छ ।
२४ नोभेम्बर, २००८
९ मङ्सिर,कुवेत सिटी/ कुवेत अफ्रिकन फूटबल प्रतियोगिताको नोभेम्बर २१ शुक्रबार भएको नेपाल र दक्षिण अफ्रिका वीचको खेल गोल रहित बराबरीमा सकिएको छ । कुवेत सिटीको सर्क फूटबल मैदानमा ....
२४ नोभेम्बर, २००८
पोखरा, ८ मंसिर/पोखरामा पहिलो पटक साग स्तरीय नेपाल गोल्डकप मिनि एशियन टेनिस बल क्रिकेट च्याम्पियसिप आइतबारदेखि पोखरामा शुरु भएको छ । पोखराको नदीपुरस्थित नगरप्रशिक्षणको.....
२२ नोभेम्बर, २००८
पोखरा, ६ मंसिर/कास्की जिल्ला खेलकुद विकास समितिले अनिल गुरुङ र मन्जु गुरुङलाई कास्की जिल्ला वर्षखेलाडीबाट सम्मानित गरेको छ ।
२० नोभेम्बर, २००८
पोखरा, ५ मंसिर/ त्यसै गरि पोखरामा १९ औ अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रिय बाल प्रतिभा पुरस्कार सिपोरा गुरुङ्गलाई प्रदान गरीएको छ । गुरुङ्गलाई नेपाल सरकारका महान्याधिवक्ता...
१९ नोभेम्बर, २००८
४ मङ्सिर,बेइजिङ/ ओलम्पिक खेलकुदका टिकटहरूलाई बढी मूल्य लिएर बेचेका दुइ व्यक्तिलाई कारावास सजाय र कुल एक लाख ३१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। चाइना डेलीका ...
१८ नोभेम्बर, २००८
पोखरा, ३ मंसिर/आहा गोल्डकपपछिको महत्वपुर्ण फुटबल प्रतियोगिता कास्की जिल्ला अन्तरक्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता यसै मंसिर तेस्रो साता आयोजना गरिने भएको छ ।
१८ नोभेम्बर, २००८
पोखरा,३ मंसिर/मोफसलमा फुटबलको विकास गर्ने उद्देश्यसहित कास्की जिल्ला फुटबल संघले १२ र १४ वर्षमुनि तथा महिला फुटबल टोली बनाउने योजना बुनेको छ । पोखरा रंगशालाभित्र नव निर्मित....
१८ नोभेम्बर, २००८
३ मङ्सिर,काठमाडौं/ उमेरमा कडिकडाउ गर्दै नेपालले आगामी फेब्रुअरी ४-१३ सम्म काठमाडौंमा हुने एसीसी यु-१७ इलाइट कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी चयन गरेको छ। बन्द प्रशिक्षणका ....
१६ नोभेम्बर, २००८
काठमाडौँ १ मंसिर - मानविय कल्याणका लागि पाटन जेसिसको आयोजनामा दशरथ रङ्गशालमा भएको मैत्रीपूण खेलमा नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोल गर्दै थ्रि-स्टार विजयी भएको छ । मैत्रीपूण खेल कोसी र पश्चिम बाढी पिडितहरुका लागि सहयोग जुटाउन पाटन जेसिसले आयोजना गरेको थियो ।
१६ नोभेम्बर, २००८
काठमाडौँ, १ मंसिर - क्षेत्र नं. ३ काठमाडौँले क्षेत्र नं. ६ बैतडीलाई ७ विकेटले पराजित गरी बुस्ट यू-१७ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि अन्तराष्ट्रिय मैदानमा भएको फाइनल खेलमा वैतडीले टस जितेर पहिले व्याटिङ रोजेको थियो ।
१६ नोभेम्बर, २००८
पोखरा, १ मंसिर/पोखराको प्रतिष्ठिट फुटबल प्रतियोगिता आहा गोल्डकपको सातौं सस्करण माघको दोस्रो सातादेखि हुने भएको छ । फुटबलमा देखिएको विवादले नकारात्मक असर परेको फुटबल.......
१५ नोभेम्बर, २००८
पोखरा, ३० कार्तिक/माउण्ट अन्नपुर्ण उच्चमाविद्वारा आयोजित यु १४ विद्यालयस्तरीय छात्र/छात्रा हृयाण्डबल प्रतियोगिताको उपाधि क्रमश लिटिल स्टेप र सरस्वती आदर्शले जितेका छन् । शनिबार सम्पन्न फाइनलमा छात्र तर्फलिटिल स्टेपले सरस्वतीलाई र छात्रा तर्फसरस्वतीले गौरीशंकरलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
१४ नोभेम्बर, २००८
२९ कार्तिक,काठमाडौं/ दशरथ रगशालाले लामो समयपछि उपकारी खेलका लागि शनिबार नेपाली फुटबलका दुइ महारथीलाई आफ्नो मैदानमा निम्त्याउदा नेपाल पुलिस क्लब र नबिल थ्री स्टार ...
१३ नोभेम्बर, २००८
पोखरा, २८ कार्तिक/माउण्ट अन्नपुर्ण उच्चमाविको आयोजनामा बिहीबारदेखि पोखरामा यु १४ छात्र/छात्रा हृयाण्डबल प्रतियोगिता शुरुभएको छ । विद्यालयस्तरदेखि नै हृयाण्डबलको विकास गर्ने....
१३ नोभेम्बर, २००८
२८ कार्तिक,लन्डन/ आर्सेका प्रतिभावान् किशोरहरूले सनसनीपूर्ण रूपमा लिग कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा मंगलबार इङ्लिस प्रिमियरसिपको प्रतिद्वन्द्वी विगान एथलेटिकलाई ३-० ले पराजित गरेको छ ।
< 1 2 3 4 5 6 > Last ›