खेल समाचार   अभिलेखालय
१२ नोभेम्बर, २००८
२७ कार्तिक,भक्तपुर/ वागेश्वरी उच्च माध्यमिक विद्यालयको आयोजनामा भएको माविस्तरीय बुद्धिचाल प्रतियोगितामा छात्रातर्फख्वप्रिङ स्कुलकी मतिना कुसी ६ अंकका साथ प्रथम भइन् ।
१२ नोभेम्बर, २००८
२७ कार्तिक ,गोरखा/ विभिन्न खेल प्रतिस्पर्धा गर्दै गोरखा खेलकुद महोत्सव २०६५ सम्पन्न भएको छ। नेपाल गणतान्त्रिक खेलकुद महासंघ गोरखाले हरमटारीस्थित खेलमैदानमा आयोजना ....
११ नोभेम्बर, २००८
पोखरा, २६ कार्तिक/माउण्ट अन्नपुर्ण उच्चमाविको आयोजनामा भोलि बिहीबारदेखि पोखरामा यु १४ छात्र/छात्रा हृयाण्डबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला हृयाण्डबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालाभित्र नवनिर्मित हृयाण्डबल कोर्टमा हुने छ । प्रतियोगिताको आवश्यक तयारी पुरा भइसकेको छ ।
११ नोभेम्बर, २००८
२६ कार्तिक,दक्षिण कोरिया/ दक्षिण कोरियाको सुवन शहरमा आयोजित चौथो कोरिया खुला अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक हातपार्न सफल नेपाली खेलाडी राजु क्षेत्रीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ ।
११ नोभेम्बर, २००८
पोखरा, २६ कार्तिक/अघिल्लो वर्षझैं पर्यटकीय पोखरामा भारतको नेरुल जिमखाना मुर्म्बईको क्रिकेट टोली मैत्रीपुर्ण म्याच खेल्न आइपुगेको छ । मैत्री पुर्ण खेल खेल्न आएको पाहुना टोलीले सोमबार....
९ नोभेम्बर, २००८
२४ कार्तिक,काठमाडौं/ एसियाली साइक्लिङ महासंघ एसीसीको शुक्रबार नेपालमा बसेको कार्यकारी समितिको बैठकले आगामी सन् २००९ को १५ औं  एसियाली माउन्टेनबाइक च्याम्पियनसिपको ..
९ नोभेम्बर, २००८
२४ कार्तिक ,काठमाडौं/ नेपाली टेनिसका स्टार खेलाडीद्वय कुमार अधिकारी र प्रीति रिजाल र्सवाधिक नगद पुरस्कार राशिको प्रथम खुला एपीएफ लन टेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्।
७ नोभेम्बर, २००८
२२ कार्तिक,काठमाडौं/ नेपालका दुइ उसु निर्णायकहरू नमोराज लामा र अरुण दत्तले अन्तर्राष्ट्रिय निर्णायक बी लाइसेन्स तथा प्रशिक्षकद्वय रामगोपाल महर्जन र गोपाल श्रेष्ठले अन्तर्राष्ट्रिय प्रशिक्षक ए लाइसेन्स प्राप्त गरेका छन्।
७ नोभेम्बर, २००८
२२ कार्तिक ,बुटवल/ जिल्ला भलिबल संघ रूपन्देहीद्वारा आउँदो मंसिर १०-१५ गतेसम्म आयोजना हुने प्रथम राष्ट्रपति कप अन्तरविद्यालय भलिबल प्रतियोगिताको तयारी तीव्र बनाइने भएको छ।
५ नोभेम्बर, २००८
पोखरा, २० कात्तिक/ राष्ट्रिय बालप्रतिभा पुरस्कार-२०६४ भलिबल खेलाडी सिपोरा गुरुङलाई प्रदान गरिने भएको छ । साहित्यकार सरुभक्तद्वारा स्थापित तथा कुमुदिनी होम्स विद्यालयद्वारा ......
४ नोभेम्बर, २००८
१९ कार्तिक,दक्षिण कोरिया/ बिश्व तेक्वान्दो महासंघको तत्वावधनान एवम् दक्षिण कोरिया तेक्वान्दो संघको आयोजनामा नोभेम्बर १ देखि ५ तारिखसम्म कोरियाको प्रशिद्ध शहर सुवनमा सञ्‍चालन...
४ नोभेम्बर, २००८
१९ कार्तिक,काठमाडौं/ युवा खेलकुद समूह भक्तपुरले आउँदो कात्तिक २८ गतेदेखि मङ्सिर ३ गतेसम्म राष्ट्रिय खुल्ला टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । समूहले सोमबार राजधानीमा....
३१ अक्टोबर, २००८
पोखरा, १५ कार्तिक/पोखराका सहारा क्लबले सहारा एकेडेमीका अनाथ बालखेलाडीहरुको आर्थिक सहयोगको लागि देउसी भैलो खेल्दै झण्डै एक लाख रुपियाँ संकलन गरेको छ ।
३१ अक्टोबर, २००८
पोखरा, १५ कार्तिक/मानवीय अतिक्रमणले साँघुरिदै गएको टुडिँखेलको जग्गा संरक्षण गर्न टुँडिखेल संरक्षण समितिले फुलबल मैदान निर्माण कार्य शुरु गरेको छ । बढदो अतिक्रमणबाट जग्गा मिचिदैं गएपछि समितिले फुटबल मैदान बनाई संरक्षण अभियान थालिएको हो ।
२८ अक्टोबर, २००८
पोखरा, १२ कार्तिक/युवा खेलाडी महेश्वरी तिवारीले अनुभवी भेट्रान अवतार गुरुङलाई पराजित गर्दै एकल तर्फो उपाधि जितेका छन् । पहिलो सेट सहजै गुमाएका उनले दोस्रो सेटमा पुनरागमन गरेका तिवारीले खेल आफनो पक्षमा पार्दै उपाधि रक्षा गरेका हुन् । तिवारीले पहिलो सेट ६-१ को स्थितिमा गुमाउँदा निकै निराश बनेका थिए ।
२६ अक्टोबर, २००८
पोखरा, १० कार्तिक/दोस्रो सेटमा कठिन रुपमा पुनरागमन जनाएका दोर्जे लामा सेमिफाइनल प्रवेश गर्ने भाग्यमानी खेलाडी सावित भएका छन् ।
२६ अक्टोबर, २००८
 विरगन्ज, १० कार्तिक-क्षेत्र नम्बर ३ काठमाडौँले २०-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नारायणी रंगशालामा भएको फाइनलमा काठमाडौँले क्षेत्र नं. ४ भैरहवालाई नौ विकेटको फराकीलो अन्तरले हराउदैँ उपाधि हात पारेको हो ।
२६ अक्टोबर, २००८
१० कार्तिक,म्याग्दी/ मुस्ताङ्गको लेतेमा भएको भुपी स्मृती कप भलिबल प्रतियोगीताको उपाधि बाग्लुङ्गले हात पारेको छ । बाग्लुङ्गले फाईनल खेलमा पर्बतलाई पराजित..........
२६ अक्टोबर, २००८
 काठमाडौँ, १० कार्तिक-सोल्टी क्राउन प्लाजा सुपर सिक्सेसको उपाधी विजेता र्सूय  नेपाल जितेको छ । र्सूय  नेपालले किर्तिपुरमा भएको फाइनलमा स्ट्यार्ण्र्डड चार्र्टर्ड बैंकलाई ८ रनले हरायो ।
२६ अक्टोबर, २००८
 पोखरा, १० कार्तिक (कास) - भारतको सिक्कीममा भएको ३० औँ गभर्नस गोल्ड कपको फाइनलमा थ्रि स्टार कल्बले भारतको आर्मीलाई शून्यका विरुद्ध १ गोल गर्दै गभर्नस गोल्ड कप चुमेको छ ।
२६ अक्टोबर, २००८
पोखरा, १० कार्तिक/पोखराको रत्नश्री जिमहलमा आयोजित दोस्रो माछापुच्छ्रे टनिस प्रतियोगिताको शनिबार सम्पन्न एकल तर्फयु १८ च्याम्पियन तथा पोखरली पहिलो बरियताका ......
२५ अक्टोबर, २००८
पोखरा, ८ कार्तिक/कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले आफनो अनुभवलाई रत्नश्री जिमहलको टेनिस कोर्टमा साकार रुप दिदाँ छोरा प्रान्जल कायस्थले पनि बावुले......
२४ अक्टोबर, २००८
 पोखरा, ७ कार्तिक (कास)- भारतको सिक्किममा भईरहेको ३० औँ गर्भनस गोल्डकपमा नेपालको नविल थ्रि-स्टार कल्बले भारतको टाटा एकेडेमीलाई २-१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । नविल थ्रि-स्टारको विजयमा सन्तोस सहुखल नायक रहे ।
२३ अक्टोबर, २००८
पोखरा, ७ कार्तिक/पोखरामा सञ्चालित टेनिस प्रतियोगितामा भेट्रान्स खेलाडीमाथि युवाहरुको हावी हुदैं गएको छ । युवा जोशको अगाडि भेट्रान्सको अनुभव न्रिरभावि बन्न पुगेको छ ।
२३ अक्टोबर, २००८
७ कार्तिक,बीरगञ्ज/ वीरगञ्जमा जारी सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल चरणको अन्तिम खेलमा......
२२ अक्टोबर, २००८
पोखरा,६ कार्तिक/पोखरा शारिरीक सुगठन संघद्वारा आयोजित दोस्रो माछापच्छ्रे टेनिस प्रतियोगितामा बावु छोराले आ-आफनो खेल जित्दै एकापसमा खुशी साटासाट गरेका छन् ।
२२ अक्टोबर, २००८
पोखरा, ५ कार्तिक/पोखरा शारिरीक सुगठन संघको आयोजनामा मंगलबारदेखि पोखरामा दोस्रो माछापुच्छ्र टेनिस प्रतियोगिता शुरुभएको छ । नेपाल सम्वत ११२९ को अवसरमा पोखरामा टेनिसको विकास गर्ने उद्देश्यसहित संघले दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो ।
२१ अक्टोबर, २००८
क्वालालम्पुर, ४ कार्तिक - मलेसियामा भएको ४० औँ मर्डेका कपमा नेपालले आफ्नो अन्तिम खेलमा सेरालियोनसगँ ३ - १ को हार बेहोरेको छ । हार सगैँ नेपाल सेमिफाइनल प्रवेशबाट बञ्चित भएको छ ।
२० अक्टोबर, २००८
क्वालालम्पुर, ४ कात्तिक - मलेसियामा भइरहेको मर्डेका कपमा नेपालले आफ्नो अन्तिम खेल अफ्रीकाको सेरालियोन विरुद्ध खेल्दैछ । यो खेल नेपालको लागि गर या मर हुनेछ ।
१९ अक्टोबर, २००८
३ कार्तिक,पाल्पा/ एनएसजेएफ दोस्रो मिडियाकप व्याडमिन्टन प्रतियोगिताको सिंगलतर्फको उपाधि नेपाल टेलिभिजनका भरत शर्माले हात पारेका छन् ।
‹ First  < 1 2 3 4 5 6 7 >  Last ›