२९ अगष्ट, २००८
सकेट बम निस्क्रिय तुल्याइयो
पोखरान्युज डट कम डट एन्पी
चौतारा

चौतारा, १२ भदौ । सिन्धुपाल्चोकको एक उच्च माविको स्टोरकोठामा तीन दिनअघि फेला परेका १० वटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज दिउँसो निस्क्रिय पारेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित तवरबाट ती बमहरू निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिन्धुकोट गाविसस्थित सिन्धुपुरानागाउँ उच्चमाविको स्टोरबाट गत मङ्गलबार बिहान उक्त बमहरू बेवारिसे अवस्थामा फेला परेका थिए । बेचल्ती अवस्थामा रहेको स्टोरबाट बमहरू फेला परेपछि आतङ्कित भई विद्यालयको पठनपाठनसमेत बन्द गरी प्रहरीले सुरक्षा प्रदान गर्दै आएको थियो ।


Post your comments here
समाचार
पोखरा, ५ मंसिर/ केहि समय यता पोखरामा सवारी साधनहरु चोरी हुने क्रम बढ्दै गैरहेका बेला प्रहरीले चोरीको मोटर साइकल सहित एक जनालाई प्रक्राउ गरेको छ । पोखरा १८ छिनेडाडाका उत्तम....
पोखरा, ५ मंसिर/ त्यसै गरि पोखरामा १९ औ अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रिय बाल प्रतिभा पुरस्कार सिपोरा गुरुङ्गलाई प्रदान गरीएको छ । गुरुङ्गलाई नेपाल सरकारका महान्याधिवक्ता...
पोखरा, ५ मंसिर/ प्रेस चौतारी कास्कीको पाँचौ जिल्ला अधिवेसन यही मंसिर २१ गते पोखरामा हुने भएको छ । चौतारीका जिल्ला अध्यक्ष हरि बाँस्तोलाको अध्यक्षतामा आज सम्पन्न बैठकले ....
५ मंसिर, काठमाण्डौं/ उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कालापानी सिमा विवादको त्रिपक्षिय बिन्दुवारे चीनले पनि वोल्नुपर्ने बताउनुभएको छ । आज चीनियाँ उच्च स्तरीय सैन्य....
हिरोशिमा, ५ मङ्सिर/ माज्दा मोटर कर्पले यो वर्षयामागुची प्रान्तको होफु प्लान्टमा कार्यरत ८०० अस्थायी कामदारहरूमध्ये ५०० लाई अवकाश दिने भएको छ । डिसेम्बरको प्रारम्भमा हिरोशिमाको...
जेरुसलेम, ५ मङ्सिर/ इजरायली प्रधानमन्त्री एहूद ओर्ल्मर्ट र प्रतिरक्षा मन्त्री एहुद बाराक मङ्गलबार जोर्डनको गोप्य भ्रमण गरी नरेश अब्दुल्ला द्वितीयसँग भेटेको इजरायली सरकारी रेडियोले जनाएको छ ।