काठमाडौं, पुस २२ / लगातार नौंपटक अवरूद्ध संसद् बैठक सुरू गर्न सत्तारूढ र प्रतिपक्ष दलबीच मंगलबार बिहान बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले यो बैठक बसिरहेको छ।
पोखरा, २१ पुस/कास्की जिल्ला फुटबल संघका पदाधिकारीहरुले अखिल नेपाल फुटबल संघको विधान संशोधन गरी स्थानीय क्लबहरुलाई केन्द्रको क्लबसरह अधिकार दिनुपर्ने सुभाव दिएका छन् ।
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...